रास्वपाको अबको चुनौती
मिडियामुखी राजनीति, व्यक्तिगत ब्रान्डको होड र कमजोर सामूहिक निर्णय प्रक्रियालाई समयमै सुधार्न सकिएन भने यो अवसर संकटमा बदलिन सक्छ
समयले सुम्पेको साझा दायित्व
रवि, बालेन र कुलमान मिल्न सकेनन् भने जेन–जी आन्दोलन विखण्डित हुनेछ, पुराना शक्ति पुनः हाबी हुनेछन्