किसानले सस्तोमा धान बेचेपछि बल्ल धान खरिद गर्दै खाद्य व्यापार कम्पनी

किसानले सस्तोमा धान बेचेपछि बल्ल धान खरिद गर्दै खाद्य व्यापार कम्पनी

यस बर्ष ०८२ मा किसानले सस्तोमा धान बेचेपछि बल्ल कञ्चनपुरमा सरकारी कम्पनीले धान खरिद शुरु गरेको छ । १६ कार्तिक (आइतबार) देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि…