हुलाकी सडक निर्माणमा लापरबाही गर्ने श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गराउने निर्णय
हुलाकी सडक निर्माणमा बेवास्ता गर्दै लापरबाही गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरी अर्को कम्पनी नियुक्त गर्न मोरङमा सर्वपक्षीय निर्णय भएको छ । जिल्ला प्रशासन मोरङमा …