फेरि विभूषण वितरणको तयारीमा सरकार, सिफारिस समितिद्वारा मापदण्ड संशोधन

फेरि विभूषण वितरणको तयारीमा सरकार, सिफारिस समितिद्वारा मापदण्ड संशोधन

विकृतिका कारण विवादित बनेपछि दुई वर्षदेखि रोकिएको विभूषण वितरणका लागि फेरि सरकारले प्रक्रिया अघि बढाएको छ। गत १० पुसमा बसेकोे विभूषण सिफारिस समितिले विभ…