३२ प्रतिशत मत खसेको आयोगको आकलन
मध्‍याह्नसम्म ३२ प्रतिशत मत खसेको आकलन निर्वाचन आयोगले गरेको छ। निर्वाचन आयोगले आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिश…
बम विस्फोटपछि स्थगित मोरङको बुढीगंगामा मतदान सुचारु
बम विस्फोटपछि स्थगित भएको मोरङको बुढीगंगा गाउँपालिका-१ करैया गाउँमा मतदान सुचारु भएको छ। करैयादेव स्थल मन्दिर मतदानस्थलको एउटा केन्द्रमा साढे १० बजे बम विस्फ…
मतदान गर्न जाने क्रममा वृद्वको मृत्यु
सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको मृत्यु भएको छ। मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको…
परराष्ट्रमन्त्री खड्काले गरे मतदान
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले उदयपुरबाट मतदान गरेका छन् । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले आईतबार त्रियुगा नगरपालिका…
पश्चिम नवलपरासीमा १०३ वर्षीया महिलाले गरिन् मतदान
पश्चिम नवलपरासीमा १०३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन् । आज भइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको रामग्राम न…
अर्घाखाँचीमा टोपबहादुर र पुष्पाले गरे मतदान
अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी र पुष्पा भूसालले मतदान गरेका छन् । एमालेका उम्मेदवार एवं पूर्वउप्रधानमन्त्री रायमाझीले अर्घा रजस्थल…
लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङले गरे मतदान
प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्धोदय माबि केन्द्रबाट मतदान गरेका छन् । गुरुङ…
कांग्रेस महामन्त्री गगनकुमार थापाले गरे मतदान
कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका …
देशभर उत्साहजनक मतदान [फाेटाेफिचर]
देशभर उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । सबै जिल्लामा बिहान ७ बजे एकैसाथ मतदान सुचारु भएको हाे। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बन्धित मतदान स्थलमा…
रुपन्देहीका मतदान स्थलमा मतदाताको उत्साहजनक सहभागिता
रुपन्देहीमा मतदानमा उत्साहजनक सहभागिता देखिएको छ। यहाका मतदान स्थलहरुमा मतदाताहरुको उत्साहजनक सहभागिता छ। बुटवलसहित जिल्लाका विभिन्न स्थलका मतदान स्थलहरुम…
निर्वाचन आयुक्त तुलाधरले गरिन् लमजुङबाट मतदान
निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाँडा (क) केन्द्रबाट &…
सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला
प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । सुरक्षा प्रमु…
देशभरका मतगणना स्थलमा तारजाली
६३ स्थानबाट मतपेटिका हेलिकोप्टरमा ओसारिने निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजाली नहुने बताए पनि सुरक्षा निकायले भने सबै मतगणनास्थलमा तारजाली ल…
आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने
शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि …
मतदानको कुरा सिकाउन जाँदा घरभित्र लुक्छन् मतदाता
पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १५ का महिला स्वास्थ्य स्वयंसेविका टनकुमारी थापा चौधरीले मंगलबार साँझसम्ममा मतदाताको घरघरमा गएर कसरी उम्मेदवारलाई…
समानुपातिकमा मात्रै भोट हाल्न पाउने कर्मचारी र सुरक्षाकर्मी साढे चार लाख
सरकारी कर्मचारी र म्यादीसहितका सुरक्षाकर्मी गरी साढे चार लाखले समानुपातिकमा मात्रै भोट हाल्न पाउँछन् । तर, मतदाना नामावलीमा नाम नभएका एक लाख २८ हजार कर्मचारी…
मतदानका दिन यी सवारीलाई पास नचाहिने
निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको प्रस्ट पारेको छ। आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन,…
मतदानको दिन जहाज चढ्न पाइने, सवारी चलाउन अनुमति लिनुपर्ने
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिन जहाज र निश्चित सवारी चल्न पाउने गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएको छ । …
विश्व निर्वाचनका रोचक पक्ष
निरंकुश तानाशाही हुन् वा लोकतान्त्रिक, विश्वका सबैजसो मुलुकमा निर्वाचन हुने गरेको छ । केही मुलुकले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न मत सर्वेक्षणका साथै …
परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका व्यक्तिले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भए…