जसले ०१५ यताका सबै निर्वाचनमा मतदान गरे
हेटौँडा उपमहानगर– ६ का ९७ वर्षीय टीकादत्त पौडेलले आइतबार हेटौँडास्थित वंशगोपाल मावि केन्द्रमा पुगेर मतदान गरे । वि.सं. १९८२ मा जन्मिएका उनले ०१५ यताक…
हुम्लामा खस्यो ७६ प्रतिशत मत
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा साढे ७६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार १७ हजार १ सय २८ पुरुष र १५ हजार ७…
उदयपुरमा ५३ प्रतिशत मत खस्यो
उदयपुरमा जम्मा ५३.६ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा जिल्लाभरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए। उनक…
मतपेटिकामा आगजनी : देवचुलीमा स्थगित मतदान सुरु, समानुपातिकतर्फ भोलि हुने
पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसाार …
धनकुटामा ६० प्रतिशत मत खस्यो
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानमा धनकुटामा ६० प्रतिशत मत खसेको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लामा साँझ ५ बजेसम्म सञ्चालन भएको …
महोत्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ६१ प्रतिशत मत खस्यो
महोत्तरीमा शान्तिपूर्ण मतदान सकिएको छ। मतदान समाप्त पछिको प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिसत भन्दा बढ़ी मतदान भएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेन ले बता…
सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्र्तगत सर्लाहीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यलय सर्लाहीको तथ्यांक अनुसार जिल्लामा भएको समग्र…
लमजुङमा ६० प्रतिशत मत खस्यो
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको आइतबार भएको मतदानमा लमजुङमा ६० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटाका अनुसार लमज…
मतदान गरेर फर्कँदा बेहाेस भएका वृद्धको मृत्यु
रामेछापमा मत खसालेर मतदान स्थलबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भएर ढलेका बृद्धको ज्यान गएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका– ४ बिजुलीकोटका ७…
सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ
सर्लाहीका दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसा…
तुलसीपुरको पातुवन गाउँ ‘ग’ केन्द्रमा ७ बजेसम्म मतदान गर्न पाइने
तुलसीपुर उपमहानगरपालिका– १० स्थित पातुवन गाउँ मावि ‘ग’ मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान गर्न पाइने भएको छ। मतदाताले प्रतिनिधिसभाको सट्…
अरुको नाममा मत हाल्न खोज्ने चारजना प्रहरी नियन्त्रणमा
महोत्तरीमा अरुको नामबाट मत हाल्न खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन क्षेत्र नं १ (ख)मा रहेको निगौल मावि मतदान केन्द्रमा अरु व्यक्तिको नामब…
किरियापुत्री दाजुभाइले गरे मतदान
कञ्चनपुरमा एक किरियापुत्री दाजुभाइले मतदान गरेका छन्। निर्वाचन क्षेत्र २ अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा किरियापुत्री ऐर दाजुभाइ परिवारले प…
प्रधानमन्त्रीको गृहजिल्लामा खस्यो ४५ प्रतिशत मत
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ। यो दिउँसो ४ बजेसम्मको अपडेट हो। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ड…
मतदान केन्द्रमा मतदाताको उपस्थिति कम [तस्बिरहरू]
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाका मतदान केन्द्रमा भोट हाल्…
ताप्लेजुङमा २२ प्रतिशत मत खस्यो
हिमाली जिल्ला ताप्लेजुङमा अहिलेसम्म करिब २२ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म २१.७७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले जानकारी दिए। उ…
सिराहामा ४० प्रतिशत मतदान सम्पन्न
सिराहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लाल…
रामेछापमा दुईजना क्रियापुत्रीले गरे मतदान
मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुईजना क्रियापुत्रीले मतदान गरेका छन्। बाबुको निधनपछि क्रियामा बसेका दुई…
जुम्लामा ३६ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा ३६ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो साढे १ बजेसम्म ३६ प्रतिशत मतदा…
मोरङ कारागारमा १५३ जना कैदीबन्दीले गरे मतदान
जिल्ला कारागार मोरङमा १५३ जना कैदीबन्दीले मतदान गरेका छन्। विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा १ सय ९४ जना कैदीबन्दी मतदाता रहेका छन्। जसमध्…