काठमाडौं महानगर : एउटा वडाको मतगणना बाँकी, कांग्रेस १७ र एमाले १३ वडामा विजयी हुँदा ‘एस’ले खाता खोल्यो
काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार वडा नम्बर १४ को बाँकी अन्तिम तीनवटा मतपेटिकाको मतगणना स…
काठमाडौं महानगरको मतगणना बेलुकीसम्ममा सकिने, १२ सय मतपत्र गन्न बाँकी
काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहीबार बेलुकीसम्म मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद प…
काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार मत, स्थापितलाई पछि पारेर बालेन पछ्याउँदै सिर्जना
काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मतपरिणामअनुसार बालेनले ५० हजार ३० …
काठमाडौं महानगर : २७०० भन्दा बढी मतसहित बालेनको अग्रता
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार साह १४ हजार सात सय ७८ मत गणना गर्दासम्म पा…
काठमाडौं महानगर : बालेन ५९० मतले अगाडि
काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको पछिल्लो जानकारीअनुसार स्वतन्त्र …
काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापित र सिंह पछ्याउँदै
काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता कायम राखेका छन् । ३२५९ मतगणना हुँदा शाहले अग्रता जारी राखेका…
काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार थापाका यस्ता छन् चारखम्बे कार्यनीति
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहको चर्चा भइरहँदा सोही ठाउँका स्वतन्त्र उम्मेदवार सुशील थापाको भने निकै कम चर्चा छ। सेवा&…
काठमाडौं महानगरमा चारजना वडासदस्य निर्विरोध
हिमाली र दुर्गम जिल्लामा मात्र होइन, काठमाडौं महानगरमै समेत कतिपय उम्मेदवार निर्विरोध भएका छन् । काठमाडौं महानगरपालिकामा चारजना वडासदस्य निर्विरोध निर्व…
काठमाडौं महानगरका मतदाताको मनोविज्ञान
०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शना २३ हजार चार सय ३९ मत ल्याएर काठमाडौंको मेयरको प्रतिस्पर्धामा एमाले र कांग्रेसपछि तेस्रो…
काठमाडौं महानगरमा भ्रष्टाचार मुद्दा : मापदण्डविपरीत ठेक्का दिइएको भवन निर्माण रोकियो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरको टेकुस्थित कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मुद्दा चलाएपछि विभिन्न असर देखिएका छन् । साढे ६९ करोड ल…
काठमाडौं महानगरको साढे ६९ करोडको भवन निर्माणको ठेक्कामा भ्रष्टाचार
निर्देशकसहित पाँचजनाविरुद्ध मुद्दा, मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उन्मुक्ति कसुर : तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैया…
साढे चार वर्षमा काठमाडौं महानगरमा २१० किमि सडक स्तरोन्नति
काठमाडौं महानगरपालिकाभित्र साढे चार वर्षको अवधिमा दुई सय १० किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ। त्यसमध्ये एक सय ९६ किमि सडक कालोपत्रे र १४.६८ किमि सडक …
बजार अनुगमनसहित महानगरले बनायो ६२ कानुन
काठमाडौं महानगरपालिकाले बजार अनुगमनसहित ६२ वटा कानुन निर्माण गरेको छ। साढे चार वर्षको अवधिमा यी कानुन निर्माण भएका हुन्। जसमा २५/२५ वटा ऐन र कार्यविधि, पा…
काठमाडौं महानगरमा एक महिनामै उठ्यो चार करोड ७३ लाख राजस्व
काठमाडौं महानगरपालिकाले एक महिनाको अवधिमा चार करोड ७३ लाख राजस्व संकलन गरेको छ । कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउनसम्म पञ्चेबाजासहित पुगेर कर तिर्न दब…
आव ०७६/७७ मा झन् धेरै बेथिति : मेयर–उपमेयरसहितका पदाधिकारीले बुझेको सवा करोड असुल्न महालेखाको निर्देशन
आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक …
काठमाडौं महानगरभित्रका पुराना शौचालय भत्काएर नयाँ बनाइँदै
काठमाडौं महानगरपालिकाले महानगरभित्रका पुराना सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्ने भएको छ । नागरिकमैत्री नभएको भन्दै महानगरले पुराना शौचालय भत्काएर स्मा…
पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध
काठमाडौं महानगरपालिकाले पाख्रीबास नगरपालिका र अमरगढी नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच महानग…
कांग्रेसले बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभा दुई दिनका लागि स्थगित
काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिक…
राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०–५० लाख दिने काठमाडौं महानगरको घोषणा
काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु. ५०–५० लाख दिने घोषणा गरेको छ । …
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : अधिकांश कार्यक्रम पुरानै, कांग्रेस जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार
अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्‍याउँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगरसभाको पहिलो बैठकमा…