काठमाडौंका नदी तटीय क्षेत्रमा साँझसम्म बाढीको जोखिम, नदीकिनारको सडकबाट नहिँड्न अनुरोध

काठमाडौंका नदी तटीय क्षेत्रमा साँझसम्म बाढीको जोखिम, नदीकिनारको सडकबाट नहिँड्न अनुरोध

सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी, खोलामा बाढी आएको छ। बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावर…