कालोसूचीबाट नाम हटाउन राष्ट्रसंघलाई तालिवानको आग्रह

कालोसूचीबाट नाम हटाउन राष्ट्रसंघलाई तालिवानको आग्रह

तालिवान समूहले संयुक्त राष्ट्रसंघ (युएन)लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ। अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साट…

तालिवानद्धारा आम माफी दिएकाहरुलाई पक्राउ

तालिवानद्धारा आम माफी दिएकाहरुलाई पक्राउ

अफगानिस्तानका पूर्व सुरक्षाकर्मीहरुले तालिवान सरकारद्धारा घोषणा गरिएको आम माफी कार्यान्वयन गर्न माग गरेका छन् । पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीहरुमाथि प…

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै

नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार…

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा स…

तालिबानहरूसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री

तालिबानहरूसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूस…

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौँ पत्रकारहरूमाथि आक्रमण गरेको छ। शिक्षा मन्त्रालयको नजिकबाट अफगा…

अफगान वित्तीय सम्पत्ति नरोक्न तालिबानद्वारा अमेरिकालाई आग्रह

अफगान वित्तीय सम्पत्ति नरोक्न तालिबानद्वारा अमेरिकालाई आग्रह

अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो 'इन–पर्सन' बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य …

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी सहर कुन्दुजमा रहेको एक मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेका …

तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको आरोप

तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको आरोप

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिन चिनियाँ साइबर खुफिया भर्ती गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तालिवानको अनुर…

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

चीन सरकारले अफगानिस्तानको तालिबान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरक…

तालिवानको अन्तरिम सरकारमा विवाद, मुल्ला गनी बरादरले छोडे काबुल

तालिवानको अन्तरिम सरकारमा विवाद, मुल्ला गनी बरादरले छोडे काबुल

तालिवानको अन्तरिम सरकारमा आफसी फुट देखिएको छ। तालिवानका वरिष्ठ नेताले बिबिसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिवानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र …

पाकिस्तानले आतंकवादीलाई शरण दिएको अमेरिकी आरोप

पाकिस्तानले आतंकवादीलाई शरण दिएको अमेरिकी आरोप

पाकिस्तानले तालिवान र तालिवान सरकारमा सहभागी हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पाकिस्ता…

विज्ञहरू भन्छन्– तालिवानसँग चीनको ससर्त सम्बन्ध

विज्ञहरू भन्छन्– तालिवानसँग चीनको ससर्त सम्बन्ध

अफगानिस्तानमा नयाँ सरकार गठनपछि धेरैको चासो चीनतिर देखिएको छ । तर, चिनियाँ पत्रकार तथा विज्ञले अफगानिस्तानमा चीनको हित सुनिश्चित हुने गरी उसले तालिवा…

देश छोडेका कर्मचारीहरूलाई स्वदेश फर्कन तालिवान सरकारको आग्रह

देश छोडेका कर्मचारीहरूलाई स्वदेश फर्कन तालिवान सरकारको आग्रह

तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाडेका कर्मचारीहरूलाई स्वदेश फर्कन तालिवान सरकारले आग्रह गरेको छ। अफगानिस्तानका अन्तरिम सरकारका प्रधानमन्त्री तथा तालिव…

पञ्जशिर प्रान्त कब्जा गरेको तालिवानको दाबी

पञ्जशिर प्रान्त कब्जा गरेको तालिवानको दाबी

तालिवानले अफगानिस्तानको पञ्जशिर प्रान्त कब्जामा लिएको घोषणा गरेकाे छ। तालिवान र सरकारी सुरक्षाकर्मीहरूका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिवानले पञ्जशिरमा…

तालिवानको पुरानै रवैया : गोली हानी गर्भवती महिलाको हत्या

तालिवानको पुरानै रवैया : गोली हानी गर्भवती महिलाको हत्या

अफगानिस्तानमा तालिवान लडाकुले एक प्रान्तीय सहरमा गर्भवती महिलालाई गोली हानी हत्या गरेकाे बताइएको छ। घोर प्रान्तको राजधानी फिरोजकोहमा गर्भवती महिलालाई गोली हा…

अधिकार माग गर्दै महिलाले गरेका प्रदर्शनमा तालिवानको हस्तक्षेप

अधिकार माग गर्दै महिलाले गरेका प्रदर्शनमा तालिवानको हस्तक्षेप

अफगानिस्तानमा तालिवानले नियन्त्रण कायम गरेपछि अधिकारको माग गर्दै महिलाहरूले गरेका प्रदर्शनमा तालिवानले हस्तक्षेप गरेको छ। प्रदर्शनमा उत्रेका महिलामाथि तालि…

काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते

काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते

अफगानिस्तानमा गोली लागेर कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी काबुलको एक आपत्कालीन अस्पतालका अनुसार गएराति तालिवानले हावामा चलाएको गोली लागेर १७ जनाको…

नयाँ सरकारको नेतृत्व तालिवानका सहसंस्थापक बरादरले गर्ने

नयाँ सरकारको नेतृत्व तालिवानका सहसंस्थापक बरादरले गर्ने

अफगानिस्तानमा अब बन्ने सरकारको नेतृत्व तालिवानका सहसंस्थापक मुल्लाह बरादरले गर्ने बताइएको छ। बरादरसँगै तालिवानका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद य…

नयाँ सरकार घोषणाको तयारीमा तालिवान

नयाँ सरकार घोषणाको तयारीमा तालिवान

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन्। सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको तालिवानले बता…