कोभिड उपकरण खरिदमा करिब तीन करोड भ्रष्टाचार, विशाल पण्डितसहित ६ विरुद्ध विशेषमा मुद्दा दायर

कोभिड उपकरण खरिदमा करिब तीन करोड भ्रष्टाचार, विशाल पण्डितसहित ६ विरुद्ध विशेषमा मुद्दा दायर

कोभिड– १९ को महामारीमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  …