भौतिक मन्त्रालयलाई प्रधानमन्त्रीका १२ निर्देशन

भौतिक मन्त्रालयलाई प्रधानमन्त्रीका १२ निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताए…