दिवास्वप्न र सातु

दिवास्वप्न र सातु

होम शर्मा निकै गरिब थिए । उनी हरेक दिन टाढा–टाढासम्म पुगेर भिक्षा मागी जीवन चलाउँथे । भिक्षामा प्रायः सातु पाउँथे । उब्रिएको सातु अलि–अलि गर्दै …

दुर्गुणमाथिको अंकुश

दुर्गुणमाथिको अंकुश

एकजना ज्योतिष केवल अनुहार हेरेर व्यक्तिको चरित्र बताउने दाबी गर्थे । एकपटक उनी घुम्दै जाँदा ग्रिसका चर्चित दार्शनिक सुकरातका अगाडि पुगे । त्यतिखेर सुकरात आफ्ना …

बच्चाको सुन्दरता

बच्चाको सुन्दरता

एकपटक एक पोथी उल्लुले गरुडलाई विशेष उपकार गर्‍यो । बदलामा गरुडले उसका बच्चालाई कहिल्यै कुनै हानि नपुर्‍याउने वाचा गर्‍यो । पोथी उल्लुले सोध्यो&md…

प्रेरक प्रसंग : लिंकनको मानवता

प्रेरक प्रसंग : लिंकनको मानवता

त्यतिवेला अमेरिकामा भयंकर गृहयुद्ध चलिरहेको थियो । सरकारी सेना र विद्रोही पक्षबीच निरन्तर भिडन्त भइरहन्थ्यो । दुवै पक्षका धेरैको ज्यान पनि गइरहेको थियो । कैयौँ…

खुसीको खोजी

खुसीको खोजी

एकपटक काठमाडौंको एउटा तारे होटेलमा भव्य सेमिनार चलिरहेको थियो । सेमिनारमा सयजना सहभागी थिए । सेमिनार चल्दै गर्दा सहभागीहरू अलि लोसे बन्दै गएको, उनीहरूमा …

फरक–फरक सौन्दर्य

फरक–फरक सौन्दर्य

एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तस…

बालकको बुद्धि

बालकको बुद्धि

धेरै अगाडिको कुरा हो, साँझको समय थियो । चिसो–चिसो हावा चलिरहेको थियो । एउटा बालक नदी किनारमा बसेर आकाशतिर हेरिरहेको थियो । पछाडिबाट कसैले आवाज …

चाणक्यको समाधान

चाणक्यको समाधान

आचार्य विष्णु गुप्त चाणक्य बस्ने आश्रम एउटा जंगलमा थियो । उनको आश्रमसम्म पुग्ने बाटो निकै अप्ठ्यारो थियो । आश्रमसम्म पुग्न धारिला चट्टान भएको बाटो पार गर्नुपथ्र्यो । उ…

जस्तो आफू त्यस्तै संसार

जस्तो आफू त्यस्तै संसार

गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए । गुरु पनि प्रसन्न थिए । उनी आफ्ना शिष्यहरूको योग्यता जाँच्न अनेक परीक्षा लिन्…

प्रेरक प्रसंग : आइन्स्टाइनको सफलताको सूत्र

प्रेरक प्रसंग : आइन्स्टाइनको सफलताको सूत्र

महान् वैज्ञानिक अल्बर्ट आइनस्टाइन आफ्ना साधारणदेखिमहत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे ।  …

प्रेरक प्रसंग : मूर्ख व्यापारी र वास्तुकार

प्रेरक प्रसंग : मूर्ख व्यापारी र वास्तुकार

धेरै अघि एक सहरमा मूर्त र अमूर्त नामका व्यापारी बस्थे । दुवैलाई आआफ्नो धनको ठूलो घमन्ड थियो । एक दिन कामविशेषले मूर्त अमूर्तको घर पुगे । अमूर्तको तीनतले घर नि…

संस्कृति र चरित्रको साइनो

संस्कृति र चरित्रको साइनो

एकपटक स्वामी विवेकानन्द अमेरिका यात्रामा थिए । रामकृष्ण मिसनको कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्दा उनले केही समय त्यतै बसेर विभिन्न स्थानमा प्रवचन दिने कार्यक्रम …

अमूल्य वर्तमान

अमूल्य वर्तमान

एकपटक भगवान् बुद्ध जंगलको बाटो हुँदै कतै जाँदै थिए । अचानक तीनजना पुरुष उनीसामु आए र प्रश्न गरे– साधु महाराज, तपाईंले यताबाट कुनै महिला जाँदै गरेको…

देशभक्तको खाँचो

देशभक्तको खाँचो

एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका ए…

जनताको पैसा

जनताको पैसा

महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मीरा बाई पनि गएकी थिइन् । तर, संयोगव…

प्रेरक प्रसंग : सैनिकको अपमान

प्रेरक प्रसंग : सैनिकको अपमान

नेता सुभाषचन्द्र बोस आइसिएस पास गरेपछि भारत फर्किए । उनी भारत फर्किएपछि एउटा जागिरको खोजीमा लागे । त्यहाँ उनले एउटा कम्पनीमा कर्मचारी चाहिएको जानकारी पाए । …

भगवानलाई मिठा फल

भगवानलाई मिठा फल

स्वामी रामकृष्ण परमहंसले दक्षिणेश्वरमा पुजारीको जिम्मेवारी पाए । उनको तलब थियो, महिनाको २० रुपैयाँ । यति रकम तत्कालीन समयमा उनको गुजाराका लागि पर्याप्त थियो …

विवेकको फैसला

विवेकको फैसला

सफलताको श्रेय कसलाई दिने भन्ने विषयमा एकपटक संकल्प, बल र बुद्धिबीच विवाद भयो । तीनैले सफलताको पछाडि आफ्नो बढ्ता भूमिका हुने दाबी गर्दै त्यसको श्रेय पनि आफूले …

केही छैन भन्नु हुँदैन

केही छैन भन्नु हुँदैन

धेरै पहिले एक सन्त आफ्ना शिष्यका साथमा कुनै गाउँमा भिक्षाटन गर्दै थिए । उनीहरू यो घरबाट त्यो घर, त्यो घरबाट यो घर गर्दै घरघर डुलेर भिक्षा मागिरहेका थिए । यसै …

क्षमता र सही स्थान !

क्षमता र सही स्थान !

एउटा पोथी उँट र उसको सानो बछेडा एउटा रुखमुनि विश्राम गरिरहेका थिए । त्यसै बखत उक्त बच्चा उँटले आफ्नो आमासँग सोध्यो, ‘आमा हामी उँटको यति ठूलो जुरो किन…