सुखसँग बाँच्ने कला
कुनै गाउँमा एक किसान बस्थे । उनी मकैको खेती गर्थे । उनले हरेक वर्ष सबैभन्दा राम्रो मकै फलाउने किसानको पुरस्कार प्राप्त गर्दै आएका थिए । एक दिन एक पत्रिकाका संव…
सिकर्मीको अन्तिम काम
एक सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुने गथ्र्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्…
कामको पूर्वतयारी
सहरदेखि केही परको गाउँमा एक वृद्ध दम्पती बस्थे । यो स्थान निकै शान्त थियो । वरपर खेतबारी प्रशस्त थियो । त्यहाँ काम गर्ने किसान प्रायः काममा व्यस्त देखिन्थे । …
के हो परोपकार ?
पीपललाई हिन्दू धर्ममा पवित्र वृक्ष मानिन्छ । यसको ठूलो धार्मिक महत्व छ । एउटा गाउँमा पीपलको ठूलो रुख थियो । गाउँका महिला, बालबालिका तथा पुरुष सबै नै विभिन्न …
विद्यार्थीको आँखामा पट्टी
एकपटक एकजना विद्यार्थीले प्रिन्सिपलसित आफ्नो घडी हराएको गुनासो गर्‍यो । प्रिन्सिपलले बुझ्दा घडी हराएको समयमा उसको कक्षाकोठाका विद्यार्थीबाहेक त्यहाँ कोही पस्न …
प्रेरक प्रसंग : नानकको अनौठो आशीर्वाद
गुरु नानक विभिन्न गाउँ गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुगे । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुब सेवा…
आफ्नो कमाइको तेल
चाणक्य नीतिशास्त्रका लागि विख्यात थिए । उनको गुणगान सुनेर एकपटक एक चिनियाँ दार्शनिक भेटघाटका लागि चाणक्यको घर पुगे । उनी पुग्दा अँध्यारो भइसकेको थियो । जब उन…
खाना खाएर जाऊ
परापूर्वकालमा गोदावरी कुण्डनजिकै एक सन्तको कुटी थियो । उनी काम, क्रोध, लोभ र मोहबाट मुक्त थिए । उनको महान्ताको चर्चा टाढा–टाढासम्म हुने गथ्र्यो । उनलाई स…
आलोचनाको प्रतिवाद किन गर्नु ?
एक अति सामान्य परिवारबाट उठेर अब्राहम लिंकन अमेरिकाका १६औँ राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति बनेपछि उनले दासप्रथा अन्त्य गरे । उनले धेरैको वाहवाही पनि पाए । …
आत्मबलको महत्व
एकपटक महात्मा गान्धीको सेवाग्राममा केही पहलवान आए । उनीहरूले गान्धीसित आफ्ना केही खेल हेरिदिन अनुरोध गरे । गान्धीले भने– एक त मसित समय छैन, अर्कातिर द…
केही छुट्यो कि ?
एउटा स्कुलका केही विद्यार्थी शैक्षिक भ्रमणबाट फर्किँदै थिए । सबै बसमा रमाइलो गर्दै नाचगान पनि गर्दै थिए । झोलामा बाँकी बचेका तयारी खाजा पनि सँगसँगै खाँदै थिए…
प्रेरक प्रसंग : गुरुको आदेश
महान् योद्धा अलेक्जेन्डर युद्धमा जाँदा कहिलेकाहीँ आफ्ना गुरु अरिस्टोटललाई पनि साथमै लिएर जाने गर्थे । एकपटक एउटा युद्ध चलिरहेको समयमा गुरुचेला साथै थिए । सो ल…
कुन हो वास्तविक बस्ती ?
एक साधु सहरको कोलाहलदेखि पर एकान्तमा कुटी बनाएर बस्थे । सहर र आसपासको इलाकामा उनको नाम निकै चलेको थियो । त्यसैले, टाढा–टाढाबाट पनि मानिसहरू उनको क…
बुद्धिमत्तापूर्ण उत्तर
सम्राट् अकबर अक्सर आफ्ना मन्त्री र भाइ–भारदारलाई उखान एवं पहेलीहरू सोध्ने गर्थे । प्रायः उनका प्रश्न अनौठा र हास्यास्पद हुन्थे । उनका प्रश्नको जवाफ दिन निकै बु…
कामको सम्मान
एक सूचीकारका छोरा कक्षा चारमा पढ्दै थिए । उनी हरेक दिन विद्यालय जान्थे र मिहिनेतसाथ पढ्थे । उनका पिता गाउँका एक नामी सूचीकार थिए । उनी बडो मिहिनेतसाथ आफ्नो…
विश्वासको सम्मान
एक डाँकु साधुको भेषमा रहन्थे । उनी धनीको धन सम्पत्ति लुटेर गरिबलाई बाँड्ने गर्थे । एक दिन केही व्यापारीको समूह तिनै साधु भेषधारी डाँकुको बसोवास क्षेत्रबाट कत…
परिश्रम र धैर्य
जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीहरूसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको ए…
चाणक्य र चन्द्रगुप्तको संवाद
प्रेरक प्रसंग
लक्ष्यमा अडिग बन
एक बालकले एकपटक एक धनाढ्य व्यक्तिलाई देखेपछि उनमा पनि धनी हुने धुन चढ्यो । उनी अरू सबै कामकुरो छाडेर धन कमाउने उपायमा लागे । रहँदाबस्दा उनले राम्रै धन पनि …
अटोग्राफ लिने होइन, दिने बन
जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथ…