दुःख निवारणको उपाय
एकपटक बुद्ध आफ्ना शिष्यहरूका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका…
प्रेरक प्रसंग : रिसको औषधि
कुनै सहरमा एक महिला थिइन् । उनलाई साधारणभन्दा साधारण कुरामा पनि झनक्क रिस उठ्थ्यो । उनको यस्तो बानीका कारण पूरै परिवार हैरान थियो । उनको रिसका कारण घरमा जह…
दुःखले छाड्ने कि दुःखलाई छाड्ने ?
एक दिन चिन्तित पति र पत्नी एक सन्तको आश्रममा पुगे । सन्तसितको भेटघाटपछि पतिले दुःखी हुँदै भने– महाराज, हजुरको आश्रममा देशका कुनाकुनाबाट दीनदुःखी आउँछ…
राजा र भिखारीको सभ्यता
एकपटक फ्रान्सका राजा हेनरी चतुर्थ कतै जाँदै थिए । उनी आफ्ना अंगरक्षकलाई साथमा लिई घोडा चढेर कतै घुम्न निस्किएका थिए । उनीहरू बिस्तारै दरबारबाट निस्केर निकै टा…
बुद्ध र बालबालिका
कुनै समयमा गौतम बुद्ध एउटा आँपको बगैँचामा विश्राम गरिरहेका थिए । आँप पाक्ने मौसम थियो । त्यहाँ बालबालिकाको एउटा समूह आइपुग्यो । उनीहरू सबैले अपरिचित बुद्धक…
परिश्रमलाई निरन्तरता देऊ
एक व्यापारीलाई व्यापारमा चर्को घाटा लाग्यो । उनको व्यापार पूरै डुब्यो । व्यापार डुबेपछि उनी ऋणमा डुबे । उनी निकै निराश भए । ऋणैऋणमा डुबेको जीवनदेखि दिक्क भएर…
नुन व्यापारी र उसको गधा
एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै …
प्रेरक प्रसंग : मुक्तिको प्रार्थना
एउटा सडकको एक कुनामा एक सहयोगापेक्षी वृद्ध बस्थे । उनी हरेक दिन सोही स्थानमा बस्थे । त्यो उनको नियमित स्थान नै थियो । त्यही बाटो हुँदै यताउता जाने बटुवाले उन…
पण्डितजीको आदर्श
पण्डित मदनमोहन मालवीयले जतिखेर कलेजको शिक्षा पूरा गरे, त्यतिखेर उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी सुरु गर्नुपर्‍यो । त्यसबाट…
सबैका लागि नियम एउटै
कुनै समय लालबहादुर शास्त्री भारतका रेलमन्त्री थिए । मन्त्री भएर पनि उनको रहनसहन बिल्कुलै सामान्य थियो । उनी आफू पनि नियमको कडाइसाथ पालना गर्थे भने अरूबाट त्यस्त…
भीमको आक्रोश
एकपटक महाराज युधिष्ठिर एक मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे । बदमास गुन्डाहरूले उनका गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्…
सिक्काको मूल्य
महात्मा गान्धी ‘चर्खा संघ’का लागि आर्थिक संकलन गर्न यात्रामा थिए । यसै सिलसिलामा उनी उडिसा पुगेका थिए । एक गाउँमा उनको सम्बोधन कार्यक्रम राखिएको थ…
प्रेरक प्रसंग : चराले रोजेको सजिलो बाटो
जंगलमा एउटा चरो निकै सुरिलो आवाजमा गीत गाइरहेको थियो । उसको स्वरमा कोइलीको जस्तै मिठास थियो । एक दिन एक किसान किराले भरिएको बाक्सा लिएर त्यही जंगल हुँदै …
बुद्ध र भक्तको सवाल–जवाफ
एकपटक रातको समयमा महात्मा बुद्धले प्रवचन दिइरहेका थिए । बुद्धको प्रवचन सुन्नका लागि त्यहाँ सयौँ मानिस उपस्थित थिए । बुद्धको प्रवचन चलिरहेको थियो । मानिसहरू उनक…
प्रधानमन्त्रीको रेलयात्रा
इंग्ल्यान्डका प्रधानमन्त्री विलियम इवार्ट ग्ल्याडस्टोन एक साधारण किसानका छोरा थिए । उनी अत्यन्त सादा जीवन व्यतीत गर्थे । यहाँसम्म कि उनी आफ्नो लुगा पनि आफैँ सफा…
बालकमा पढाइको भोक
धेरै पहिलेको कुरा हो । अमेरिकाको एउटा गाउँमा एक गरिब परिवार बस्थ्यो । परिवारमा बुबा, आमा र एक छोरा थिए । उनीहरूका दुई छोरा र एक छोरी थिए । उनीहरूमध्ये ज…
शिक्षा सुरु गर्ने समय
फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढाटाढाबाट बालबालिकाको शिक्षाका स…
बालक र बाँदर
एकपटक नरेन्द्र नामका एक बालक बनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहल…
प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’ पाउनुको अर्थ
मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा जब उनी बेल्ट लिन मञ्चमा पुगे, तब मार्सल आर्टका मुख्य प्रशि…
क्रोध र हिंसा
एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिए…