सदनको गतिरोध हटाउन सभामुखले बोलाए शीर्ष नेता

सदनको गतिरोध हटाउन सभामुखले बोलाए शीर्ष नेता

दुई सातादेखि अवरुद्ध सदन खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष नेताको बैठक बोलाएका छन् । आइतबार दलका प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख घिमिरे…