असारे विकास र खर्चको प्रवृत्ति
असारमा हुने काम र खर्च स्वाभाविक हो भनेर यथास्थितिमा बस्न मिल्दैन, यो गलत प्रवृत्ति हो, यसलाई सुधार गर्नुपर्छ नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । …
के हो तीव्र रूपमा उदाइरहेको ग्लोबल साउथ ?
‘विकासशील मुलुक’ र ‘तेस्रो मुलुकले’ प्रस्तुत गर्न नसकेको राजनीतिक एवं आर्थिक सामर्थ्य ग्लोबल साउथले गरिरहेको छ भन्नु अतिशयोक्ति हुँदैन&…
अब के हुन्छ वाग्नरको अफ्रिकी साम्राज्य ?
समूहका नाइके प्रिगोजिन पाखा लागे भने पनि वाग्नरले अफ्रिका छाड्ने सम्भावना देखिन्न असफल सशस्त्र विद्रोहअघिसम्म वाग्नर समूहको अर्को तैनाथी बेलारुसभन्दा पनि बुर्क…
विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रतालाई रेट्ने प्रयास
विश्वविद्यालय तब मात्र जीवित हुन्छ, जब शिक्षक र विद्यार्थीको सम्बन्ध जीवन्त रहन्छ, तर अहिले विश्वविद्यालयका शिक्षकलाई सरकारी जागिरे बनाउने दुष्प्रयास हुँदै छ दक्षि…
विदेश सम्बन्धसम्बन्धी कानुन र चिनियाँ विश्व दृष्टिकोण
चीनले वैदेशिक सम्बन्धसम्बन्धी कानुनमार्फत विश्व समुदायलाई आफू कुनै पनि प्रकारका आधिपत्य, शक्तिको राजनीति, एकपक्षीयता, संरक्षणवाद र धम्कीविरुद्ध उभिने स्पष्ट पारेको …
राष्ट्रपति बाइडेनको मोदीप्रेम
चीनको प्रभाव कम गर्न र युक्रेन–रुस युद्धमा स्वतन्त्र भूमिका निर्वाह गरिरहेको मोदी प्रशासनलाई युक्रेनको पक्षमा ल्याउन बाइडेनले प्रभावशाली चारो हालेका छन्
स्विडेनलाई नेटो सदस्य हुनबाट केले रोक्दै छ ?
टर्की र स्विडेनले रुससँग सीमा जोडिएको फिनल्यान्डलाई नेटो सदस्यका रूपमा स्विकारे पनि सीमा नजोडिएको स्विडेनलाई भने स्विकारेका छैनन् यही ११ र १२ जुनमा उत्तर एट…
मन्दीबाट समृद्धितिरको मार्गचित्र
अर्थतन्त्रलाई मन्दीबाट उकास्न तथा निजी क्षेत्रको मनोबल बढाउन ‘रिबुटिङ नेप्लिज इकोनोमी’को अवधारणमा काम गर्नुपर्छ सरकारले चालू आर्थिक वर्ष ०७९…
कांग्रेस : समुद्रमा ‘कम्पास’ बिग्रिएको जहाज !
कांग्रेसले संविधान संशोधनको एजेन्डासहित मुलुक र नेतृत्व परिवर्तनको झन्डा उचालेर आफूलाई परिवर्तन गर्न सक्दा मात्र मुलुकमा राजनीतिक स्थायित्व सम्भव छ केन्द्रीय सत्…
के छ इयू अनुमोदित एआई ऐनको मस्यौदामा ?
एआई ऐनबाट एआईको नियमन हुने होइन, समाजका ती तप्कामा एआई प्रयोगको नियमन हुने हो, जसले विभिन्न सम्भावित समस्यालाई निम्त्याउनेछन् हालका दिनमा ‘जोखिम&rsq…
संकटको अर्थतन्त्रमा नाराको बजेट
अर्थतन्त्र सुधार्न प्रभावकारी नीति तथा कार्यक्रम दिनुपर्ने हो, तर बजेट सुधारमा भन्दा नाराउन्मुख देखिन्छ र्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट…
भारतलाई बिजुली बेचेर धनी बन्ने भ्रमपूर्ण भाष्य
आगामी १० वर्षमा नेपालले १० हजार मेगावाट नै निर्यात गर्न पाउने होइन, उसले पाउने त मात्र २१ सय मेगावाट हो पछिल्लो समय नेपालका प्रधानमन्त्री पुष्पकमल दा…
सिलिकन भ्यालीमा चर्चाको विषय बनेको हेडसेट
विज्ञका अनुसार हेडसेट अत्यधिक महँगो भएकाले यसले आमउपभोक्तालाई धेरै आकर्षित गर्नेछैन एप्पलले बहुप्रतीक्षित अग्मेन्टेड रियालिटी हेडसेट ‘भिजन प्रो’ …
भारतीय रेल दुर्घटनातर्फ जाँदै छ !
दुर्घटनास्थलमा प्रधानमन्त्रीका लागि टेन्ट लगाइनु र त्यसमा कुलरको समेत व्यवस्था गरिनुभन्दा अश्लील दृश्य अर्को के नै हुन सक्ला र ? रातको दुई बज्दै छ टाढा कतै जंगल…
यसरी हुन्छ बजेट कार्यान्वयन
कानुन, मापदण्ड र मार्गदर्शन पूर्णतः पालना गर्नुपर्छ, यस्ता कामले पनि बजेट कार्यान्वयनमा सहयोग पुग्छ र्थिक वर्ष ०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ…
आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !
हामीले परीक्षालाई कर्मकाण्ड बनायौँ अनि कापी चेकिङलाई मजाक । अब परीक्षा प्रणाली र कापी चेकिङ प्रणाली दुवै बदलिन जरुरी छ । एकजना नेपाली शिक्षकको नजिक बसेर …
शैक्षिक क्रान्तिको अग्रपंक्तिमा सियरालियोन
विश्वभर प्राथमिक विद्यालयमा हुनुपर्ने लगभग ६ करोड बालबालिका विद्यालयबाहिरै छन् कुनै पनि हतास अभिभावकले अलिमाटु सिसेजस्ता सन्तानको कामना गर्छन् । अत्यन्त उत्सा…
पर्यापर्यटनका सम्भावना र चुनौती
स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्याउनु र उनीहरूको मौलिकता संरक्षण गर्नु फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो पर्यटनका माध्यमबाट वातावरण र जैविक …
अमेरिकी उपभोक्ताका लागि पीडादायी अर्थतन्त्र
अमेरिकी केन्द्रीय बैंकका अर्थशास्त्रीहरू अहिलेको बैंकिङ संकटले यस वर्ष अमेरिकालाई थप मन्दीतिर लैजान सक्ने बताउँछन् अमेरिकी अर्थतन्त्र उपभोक्तामा निर्भर छ …
भारतीय महिला कुस्ती खेलाडीमाथिको संस्थागत घात
आफ्नो वैधता, व्यवसाय र जीवनलाई नै दाउमा राखेर यौन दुर्व्यवहारविरुद्ध बोल्न अद्वितीय साहस र सामथ्र्य बटुलेका कुस्ती खेलाडी प्रेरणादायी छन् यही आइतबार नयाँदिल्ल…