कहाँ छ भ्रष्टाचारको जरो ?

कहाँ छ भ्रष्टाचारको जरो ?

हामी नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारी, कृषकलगायत सबै तह र तप्काले बुझ्नु जरुरी छ– भ्रष्टाचारको जरो आफैँमा छ सन् १९४५ मा जन्मेका भोजपुरी विद्वान् ग…

भारतको उच्च आर्थिक वृद्धिको भाष्य एक खतरनाक मिथक

भारतको उच्च आर्थिक वृद्धिको भाष्य एक खतरनाक मिथक

भारतीय अभिजात वर्ग, पूर्वानुमानकर्ता र अन्तर्राष्ट्रिय मिडियाले भारतको अर्थतन्त्र फस्टाउँदै गरेको बताए पनि तथ्यांक हेर्दा यथार्थ भिन्न देखिन्छ  न्तर्राष्ट्रिय मु…

कांग्रेसमा यसकारण रूपान्तरण अभियान

कांग्रेसमा यसकारण रूपान्तरण अभियान

नाम मात्रको नीति महाधिवेशन गर्ने कि साँच्चै परिवर्तनका लागि विशेष महाधिवेशनमा जाने भन्ने विषयमा कांग्रेसभित्र गम्भीर मन्थन जरुरी छ नेपाली कांग्रेसभित्र यतिवे…

कस्तो देखिन्छ आजको नारीवाद ?

कस्तो देखिन्छ आजको नारीवाद ?

नारीवाद एउटा जनआन्दोलन हो, व्यक्तिगत दृष्टिकोण होइन । यो मुक्तिको लडाइँ हो ।  अहिलेका विश्वविद्यालय एवं अन्य ठालु संस्थाहरूमा जुन कुरालाई नारीवाद भनिन्छ, त्य…

जलवायु परिवर्तन र हरित वित्तको औचित्य

जलवायु परिवर्तन र हरित वित्तको औचित्य

सरकारी नीति तथा कार्यक्रमझैँ जलवायु परिवर्तनका लागि ग्रिन फाइनान्सिङ पनि कर्मकाण्डी भएर यसको परिणाम निष्प्रभावी बनिरहेको छ लवायु परिवर्तनमा चेतना तथा ज्ञानको…

राष्ट्रसंघमा संरचनागत परिवर्तनको खाँचो

राष्ट्रसंघमा संरचनागत परिवर्तनको खाँचो

राष्ट्रसंघका महासचिवले वास्तविकतालाई ध्यानमा राख्दै विशाल राष्ट्रसंघीय प्रणालीको पुनर्संरचना गर्ने कठिन निर्णय गर्न आफ्ना उच्चस्तरीय विज्ञलाई आग्रह गर्नु बुद्धिमानी हुन…

सच्चिने कि सक्किने ?

सच्चिने कि सक्किने ?

नौरंगी दल मिलेर समाजवादी मोर्चा बनिहाले पनि यसले प्रतिगमन रोक्छ कि यो नै प्रतिगमनको मतियार बन्छ रु आशंकाकै घेरामा छ । अहिले नेपाली राजनीतिमा नेपालका पु…

दलित मुक्तिको नयाँ बाटो

दलित मुक्तिको नयाँ बाटो

दलित आन्दोलनले अब समस्याको जरामा हिर्काउनुपर्छ र यसका लागि धर्म, संस्कार र संस्कृतिमा व्यापक सुधारलाई एक नम्बर एजेन्डा बनाउनुपर्छ लाेकतान्त्रिक गणतन्त्र नेपालका …

राजा चार्ल्सको राज्याभिषेकलाई जयजयकार गर्न सकिँदैन

राजा चार्ल्सको राज्याभिषेकलाई जयजयकार गर्न सकिँदैन

म ती व्यक्तिलाई सम्मान गर्छु, जसका लागि बेलायती राजपरिवार अर्थपूर्ण लाग्छ ‘म मेरा परमेश्वरप्रति श्रद्धा गर्छु । म महारानीको सेवा गर्छु । म (अधिराज्यको) झन्डालाई …

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ…

रुसको हैसियत लिँदै छ नर्वे

रुसको हैसियत लिँदै छ नर्वे

युक्रेन युद्धपछि ऊर्जाको माग बढ्दा तेल र ग्यास बिक्रीबाट नर्वेले करिब सय अर्ब डलरको अतिरिक्त आम्दानी गर्‍यो नर्वेको स्टभ्यान्जर सहर अहिले युरोपको ऊर्जा सुरक्षा…

वैकल्पिक राजनीति गर्नेहरूको सम्झनामा

वैकल्पिक राजनीति गर्नेहरूको सम्झनामा

वैकल्पिक राजनीति गर्नेहरूले प्रचलित राजनीतिक आख्यानलाई परिवर्तन गरी सबैलाई जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्न सक्नुपर्छ  जब तपाईं दक्षिण अमेरिका, अ…

इतिहासका पाठ्यपुस्तकसँग भयभीत मोदी

इतिहासका पाठ्यपुस्तकसँग भयभीत मोदी

पाठ्यपुस्तकमा हालैको संशोधन सांस्कृतिक नरसंहारको हिस्सा हो अन्ततः सत्तासीन भएको नौ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकार उहिले नै…

ओरालो लागिरहेको डलरको वर्चस्व र मुद्रा विविधीकरण

ओरालो लागिरहेको डलरको वर्चस्व र मुद्रा विविधीकरण

हालको डलरको प्रभाव घट्ने प्रवृत्ति एक जटिल र बहुआयामिक परिघटना हो, जसले विश्व अर्थतन्त्रको गतिशील पाटोलाई प्रतिबिम्बित गर्छ दाेस्रो विश्वयुद्धदेखि अन्तर्राष्ट्रिय व…

भ्रष्टाचारको संक्रामक ‘उत्परिवर्तन’

भ्रष्टाचारको संक्रामक ‘उत्परिवर्तन’

भ्रष्टाचारका विविध ‘भेरियन्ट’मध्ये ‘नीतिगत भ्रष्टाचार’ सबैभन्दा बढ्ता घातक छ, जसले मुलुकी राजकाजको सक्षमताउपर ‘साइरन’ बजाइ…

साउदी मरुभूमिमा द्रुत गतिको ट्रेन

साउदी मरुभूमिमा द्रुत गतिको ट्रेन

पर्यटन विस्तार र तेलबाहेकको राजस्वलाई विविधीकरण गर्न रेलवे पूर्वाधारमा साउदी अरबले अर्बौं डलर लगानी गरेको हो मुस्लिमहरूको पवित्र तीर्थस्थल हो, साउदी अरबस्थित…

भारतीयले भारतीयमाथि नै उत्पीडन गर्दा के फाइदा ?

भारतीयले भारतीयमाथि नै उत्पीडन गर्दा के फाइदा ?

हिन्दुत्वको उद्देश्य राष्ट्र वा हिन्दूसँग जोडिँदैन, बरु अल्पसंख्यकलाई कसरी तह लगाउने वा प्रताडित गर्ने भन्नेमा केन्द्रित हुन्छ चारधाराले सामान्यतया राज्यको अन्त्यको …

उम्मेदवारको स्वघोषणा : इमानजमानमा प्रश्‍न

उम्मेदवारको स्वघोषणा : इमानजमानमा प्रश्‍न

स्वघोषणाविरुद्धका कार्य गरेको अवस्थामा हुने सजायबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले हामीकहाँ स्वघोषणामा उल्लिखित प्रतिबद्धता पालनाको अवस्था निकै नाजुक छ स्थानीय…

उद्योग वाणिज्य महासंघमा कस्तो नेतृत्व ?

उद्योग वाणिज्य महासंघमा कस्तो नेतृत्व ?

संकटको घडीमा महासंघमा यस्तो नेतृत्व आउनुपर्छ, जसले सरकारसँग आँखामा आँखा जुधाएर कुरा गर्न सकोस्  विषम परिस्थितिमा हुन गइरहेको चुनाव : आन्तरिक तथा बा…

पाकिस्तानी आर्थिक संकटको जिम्मेवार को ?

पाकिस्तानी आर्थिक संकटको जिम्मेवार को ?

खराब पाकिस्तानी अर्थतन्त्रको जिम्मा लिन कोही तयार छैन, कसैले विरोधीलाई यसको जड भन्छन् भने कसैले सत्तालाई सत्तोसराप गर्छन्  श्रीलंकापछि पाकिस्तान यतिवेला गम्भीर …