प्रधानन्यायाधीशकाे मातहतमा काम गर्न नसक्ने भन्दै जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा
जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्। आफैँले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको र उनले मातहतमा बस्न…