बागमतीमा ओली पक्षका तीन मन्त्री नियुक्त गरिँदै, ६ मन्त्रालयमा राज्यमन्त्री राखिँदै
बागमती प्रदेशमा रिक्त रहेको तीन मन्त्रालयमा आज बुधबार मन्त्री नियुक्त गरिने भएको छ । नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ ने…
बागमती प्रदेश सभा बैठक अवरुद्ध
बागमती प्रदेश सभा बैठक अवरुद्ध भएको छ । बिहीबारको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारणा राखेलगत्तै बैठक अवरुद्ध भएको हो । माओ…
बागमती प्रदेशमा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिने भएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई तीन वर्षदेखि गर्दै आएको समर्थन …
कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलियो : सभामुख श्रेष्ठ
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलिएको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटघाटमा सभामुख श्रेष्ठ…
बागमती प्रदेशमा साना फर्म दर्ता प्रदेश र स्थानीय तहबाटै
५ लाखभन्दा कम लगानी भएका साना फर्म वडा कार्यालयमा मात्रै दर्ता गरे पुग्ने
बागमती प्रदेश सरकारको तीन वर्ष : जनअपेक्षा एकातिर, मुख्यमन्त्रीको आफ्नै दाबी
बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । २९ माघ ०७४ मा डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त भएसँगै सुरु भएको बागमती प्रदेश सरकारको यात्र…
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्यो
बागमती प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेस, १८ माघमा बस्ने बैठकमा छलफल हुने नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रदेश सचिवालयमा दर्ता गर…
बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल
बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सान…
बागमती प्रदेश सभामा मुख्यमन्त्री पौडेलविरुद्ध तत्काल अविश्वासको प्रस्ताव पेस नहुने
अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि तयार समिति गठन
बागमती प्रदेशका दुई प्रतिशतलाई कोरोना संक्रमण
बागमती प्रदेशको कुल जनसंख्यामध्ये दुई प्रतिशतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै जनसंख्या भएको बागमतीमा बिहीबारसम्म एक लाख ४६…
प्रदेश १ र बागमतीमा नेकपाका दुई समूह सरकार जोगाउने र हटाउने खेलमा सक्रिय
पार्टी विभाजनपछि नेकपाको दुवै समूह प्रदेश १ र बागमती प्रदेशमा सरकार जोगाउने र हटाउने दौडधुपमा सक्रिय बनेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्…
नेकपा विवादले बागमती प्रदेशमा द्वन्द्व : प्रचण्ड–नेपाल समूहले पौडेललाई संसदीय दलको नेताबाट हटायो
सत्तारुढ नेकपाको फुटको प्रभावले बागमती प्रदेशमा चर्कै द्वन्द्वको अवस्था देखिएको छ । १० पुसमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्त…
बागमती प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत
प्रचण्ड–नेपाल समूह नेतृत्वको दाउमा, ओली पक्ष कांग्रेस फकाउँदै
बागमती प्रदेश : पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव
बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ता…
बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, …
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–नेपाल पक्षका ४५ सांसदले मुख्य…
प्रधानमन्त्री व्यवस्थाविरोधी र अस्थिरताको मतियार : जमकट्टेल
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं बागमती प्रदेश नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेलले प्रधानमन्त्री केपी ओली व्यवस्थाविरोधी र अस्थिरताको मतियार भएको आर…
बाध्यात्मक परिस्थितिका कारण संसद् विघटन : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद् विघटनबारे प्रतिक्रिया दिँदै बाध्यात्मक परिस्थितिका कारण कदम चालिएको दाबी गरे । बाध्यात्मक परिस्थितिका का…
बागमतीका ९५ प्रतिशत कोरोना संक्रमणमुक्त
सातै प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित रहेको बागमती प्रदेशका ९५ प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर दुई लाख ४८ हजार चार सय २३ जनामा संक्रमण …
प्रदेश सभा बैठकको अन्योल : चार महिनादेखि रोकिएको बागमती प्रदेश सभाको बैठक अझै अनिश्चित
८ साउनमा बागमती प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यसँगै स्थगित गरिएको बैठक अझै सुरु हुन सकेको छैन । चार महिनादेखि रोेकिएको प्रदेश सभा बैठक कहिले बोलाउनेबारे…