ऋण उठाएको ७२ अर्ब तलब–भत्तालगायतका चालू बजेटमा खर्च

ऋण उठाएको ७२ अर्ब तलब–भत्तालगायतका चालू बजेटमा खर्च

महालेखाका अनुसार वैदेशिक ऋणको साढे २५ अर्ब र आन्तरिक ऋणको ४६ अर्ब रुपैयाँ ३१९ वटा चालू प्रकृतिका योजनामा खर्च