लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए। शपथ लिने मन्त्रीहरूमा…
लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री ?
लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा सरकारले आज पूर्णता पाउने भएको छ। आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्य…
लुम्बिनीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम, दाङबाट दुई मन्त्री बन्दै
लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारमा जाने व्यक्तिहरूको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरू…
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४१ अर्बको नयाँ बजेट
स्वस्थ्यमा विशेष जोड, अघिल्लो सरकारका केही कार्यक्रम परिमार्जन लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाखको नयाँ बजेट ल्याएको छ । एमाले नेता शंकर पोखरेल …
लुम्बिनीमा मन्त्रिमण्डल विस्तारको तयारी : भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्याइयो
लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि यहाँ मन्त्रालयको संख्या पनि बढाइएको छ । आइतबार मात्र…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए शपथ (नामावलीसहित)
लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले बिहीबार शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्…
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्री…
अदालतको निर्णय कुरेर अगाडि बढ्ने एमाले संसदीय दलको निर्णय, राजीनामा हल्ला मात्रै
लुम्बिनी प्रदेश सरकारले अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व अदालतको निर्णय कुर्ने जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री बैजनाथ चौधरीले बुधबार बिहान मन्त्…
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्रीद्वारा राजीनामा
जसपाले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मं…
आज लुम्बिनी सरकारको भविष्य तय : अविश्वास प्रस्ताव सदनमा टेबल हुँदै
बैजनाथ चौधरी, सरकारका प्रवक्ता : बुधबार बिहान पार्टी संसदीय दल र मन्त्रिपरिषद्को बैठक बस्नेछ । उक्त बैठकले केही निर्णय गर्नेछ । अविश्वासको प्रस्तावलाई सरकारले कसर…
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते, अविश्वास प्रस्तावमाथि छलफल हुने
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गरेका हुन्…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (भिडियोसहित)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।&n…
सांसद वली एमालेमै फर्किइन्
लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) पुनः एमालेमै फर्किएकी छिन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट उपनिर्वाचन जितेकी उनले माओवादी केन्द्र रोजेकी थि…
उपेन्द्र यादव पक्षले आधिकारिकता पाउँदा शंकर पोखरेललाई झड्का, प्रदेश सरकार प्रस्ट अल्पमतमा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रस्ट अल्पमतमा परेका छन्। उनी नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका वेला जनता समाजवादी पार्…
लुम्बिनीमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य
प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा बिहीबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । तर, सरकारसँग हाल ४१ ज…
विपक्षी गठबन्धनको नजर लुम्बिनीमा : जसपा सांसदले मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संकटमा परेका छन् । उनी नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका वेला एकजना मन्त्रीले पदबाट राजीनाम…
लुम्बिनी प्रदेशका विभिन्न सहरमा नेपाल टेलिकमको एनटी टिभी सेवा
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एफटिटिएचमार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एनटी टिभी ब्रान्डको य…
लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधबारदेखि, विपक्षी गठबन्धनले पहिलो दिन नै मुख्यमन्त्रीको राजीनामा माग्ने
लुम्बिनी प्रदेशको बजेट अधिवेशन (आठौँ अधिवेशन) बुधबारबाट बुटवलमा सुरु हुँदै छ । राष्ट्रिय सभाको लुम्बिनी क्षेत्रअन्तर्गतको उपनिर्वाचनको सोमबारको परिणाममा एमाले …
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले आइतबार बिहान विज्ञप्ति जारी ग…
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन १९ वैशाखमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्व…