लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। प्रदेशको स्थायी राजधानी दाङस्थित प्रदेश सभा भवनमा सुरु भएको बैठकको पहिलो दि…
लुम्बिनी प्रदेश सभा सदस्यहरूको शपथ १७ गते
१८ गतेलाई अधिवेशन आह्वान
लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ पुसमा
लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सदस्यले १६ गते शपथ लिने भएका छन्। सरकारको तर्फबाट प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार…
लुम्बिनी प्रदेशको पहिलो बैठक दाङको भालुवाङमा बस्ने
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी …
प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम सुरु
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश …
आफ्नो सरकारले गर्व गर्न लायक काम गरेको मुख्यमन्त्री केसीको दाबी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्…
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रातारात भालुवाङ सारियो
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थायी राजधानी भालुवाङ सारिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट काम गर्दै आएको कार्यालयले अब भालुवाङबाटै काम थाल्नेछ । स…
स्थायी राजधानी दाङ सारेर सेवा सुचारु गर्न कर्मचारीको माग
दाङका कर्मचारीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाटै कार्य सञ्चालन गर्न माग गरेका छन्। कर्मचारीका विभिन्न संगठनका पदाधिकारीहरूले बिहीबार विज्ञप्ति जा…
लुम्बिनीको राजधानीका लागि भालुवाङमा प्रदेश सभा हल र मुख्यमन्त्री कार्यालय तयार हुँदै
लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालय निर्माणले गति लिएको छ। राप्ती गाउँपालिका– ३ लालमटियास्थित राप्ती प्राविधि…
लुम्बिनीमा कुलप्रसाद सरकारको एक वर्ष, सरकार भन्छ– कार्यकाल सफल
लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रदेश सरकारले ५२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। सरकारले आइतबार प…
लुम्बिनी प्रदेश सभाका चार समितिमा सभापति चयनको प्रक्रिया अगाडि बढ्यो
चारवटै समितिको सभापतिमा एक–एकजनाको मात्रै उम्मेदवारी लुम्बिनी प्रदेश सभाका चारवटा विषयगत समितिका सभापति चयनको प्रक्रिया एक वर्षपछि अगाडि बढाइए…
सरकारको नेतृत्व परिवर्तन सम्भव नभए सबै मन्त्री फेर्ने कांग्रेसको तयारी
लुम्बिनी सरकारमा कांग्रेसको दाबी, नछाड्ने माओवादी अडान लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेसले दबाब बढाएको छ । पूर्वसहमतिअनुसार माओवादील…
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालू दशौँ अधिवेशन अन्त्य गरेका…
लुम्बिनी प्रदेश सरकारको बजेट पारित
लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेट बुधबारको बैठकले पारित गरेको हो । १ असा…
राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबार…
लुम्बिनीमा बजेट पेस गर्न एमालेको अवरोध
लुम्बिनी प्रदेश सरकारले पेस गर्न लागेको बजेट एमाले अवरोधका कारण प्रभावित भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको …
लुम्बिनी प्रदेशस्तरीय सहकारी दर्ता कार्यालय स्थापना
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा आइतबार कार्यक्रम गरी …
प्रदेशको अस्थिर कर्मचारी प्रशासन, एक वर्ष पनि टिक्दैनन् सचिव
४८ महिनामा ५० सचिव
प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनीमा ५७ जना विभूषित
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५७ जनालाई विभूषित गरेको छ। मंगलबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा…
प्रदेश राजधानी व्यवस्थापनका लागि केन्द्रसँग बजेट माग्दै लुम्बिनी सरकार
लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी व्यवस्थापनका लागि केन्द्र सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले केन्द्र सर…