टुकी बालेर झुप्रोमा पढाउन सुरु गरिएको विद्यालय देशकै उत्कृष्ट

टुकी बालेर झुप्रोमा पढाउन सुरु गरिएको विद्यालय देशकै उत्कृष्ट

६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल…