जो थोरै मतान्तरले पराजित भए
एमालेका सात, कांग्रेसका चार, रास्वपा, नेकपा र श्रम संस्कृतिका एक–एक उम्मेदवार हजारभन्दा कम मतान्तरले चुके
जसले पाँच सयभन्दा कम मतान्तरले चुनाव जिते
कांग्रेसका ६, एमालेका पाँच, माओवादी, जसपा र स्वतन्त्रका एक–एक उम्मेदवार पाँच सयभन्दा कम मतान्तरमा विजयी