बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बाँनियाको तयारी
‘बागमतीमा विश्वासको मतः बहादुर पक्षका १३ सांसद हेटौँडामा, बानियाँलाई विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको नेपाली कांग्रेसको बहादुरसिंह लामापक्ष अन्ततः हेटौँडा पुगेको छ। पूर्वमु…
प्रदेश सरकारलाई पूर्णता दिन काठमाडौंमा मुख्यमन्त्री बानियाँको दौडधुप
२० साउनमा शपथ लिएका बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक साता हुन लाग्दासमेत प्रदेशको १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । खासगरी मुख्य…
राजनीति व्यापार होइन, सेवा र धर्म हो भन्ने कुरा स्थापित गर्छु : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिलाई सेवा र धर्मको रूपमा स्थापित गर्ने बताएका छन् । बुधबार बिहान कांग्रेस बागमती प्रदेश समितिले आयोजना …
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले…
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेस
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्। कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्य…
स्वेच्छाले मार्गप्रशस्त नगरे लोकतान्त्रिक अभ्यासअनुसार लामालाई बिदा गर्छौँ : नेता बानियाँ
कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाले सहज निकास दिनुपर्ने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्द…
कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ विजयी
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज बुधबार प्रदेश सभा सचिवालयपरिसरमा भएको मतदानमा बानियाँले बहालवाल…
हेटौँडा अस्पतालको अस्तित्वमा कसैले आँखा नलगाऊँ : सांसद बानियाँ
कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौँडा अस्पतालको अस्तित्व कायम राख्नुपर्ने बताएका छन्। बागमती प्रदेश सभाको ब…
इन्द्र बानियाँ दोस्रोपटक प्रदेश सदस्यमा निर्वाचित
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका छन्। उनी मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र (२) ब…
मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता
मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरक…
सधैँ नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ
कांग्रेसको बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको हकमा जितको एउटा ब्रान्डका रूपमा चिनिन्छन्। यसका निश्चित आधार छन्। विक्रम संवत् २०१५ मा पह…
मकवानपुर २ (ख) : तितुङले गरे उम्मेदवारी निष्क्रिय, कांग्रेसका बानियाँलाई समर्थन
मकवानपुर क्षेत्र नम्बर २ (ख)का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्। आइतबार हेटौँडा…