दार्चुला पुगेर ओलीको चुनावी घोषणा– मिचिएको जमिन फिर्ता ल्याउँछौँ
कञ्चनपुरको चुनावी सभामा भीम रावलको आलोचना : ०४८ देखि मुख खाली छैन, अरूलाई पालो दिनुपर्दैन ? एमाले अध्यक्ष केपी ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि…
नौ दिनमा ४० सभामा पुग्ने गरी ओलीको दौडाहा
एमालेले अध्यक्ष केपी ओली ४० जिल्लाका चुनावी प्रचारसभामा सम्बोधनका लागि सहभागी हुने गरी कार्यक्रमको तयारी गरेको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले…
सत्तागठबन्धन देश बेच्न पनि तयार देखिन्छ : ओली
निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनमाथि एकपछि अर्को आरोप लगाउन थालेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ओलीले सत्तास्वार्थका लागि …
सर्वसाधारणसँग ओलीको चार घन्टा टेलिफोन संवाद
एमाले अध्यक्ष केपी ओलीले मतदातासँग चार घन्टा टेलिफोन संवाद गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलबाट ओलीले मतदातासँग शुक्रबार चार घन्टा टेलिफोन संवाद गरेक…
घोषणापत्रविनै देउवालाई ओलीको ‘लाइभ डिबेट’ प्रस्ताव
एमाले अध्यक्ष केपी ओलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी एजेन्डाकेन्द्रित ‘लाइभ डिबेट’का लागि आह्वान गरे । चुनावी एजेन्डामा पश्चिमा …
१५० सिट जित्ने ओलीको दाबी
एमाले अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर निर्वाचनमा होमिएको बताएका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्…
एमाले अध्यक्ष ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने
४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा मनोनयन दर्ताको त…
ओलीकाे दाबी- मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग…
देश एमालेमय बनेको छ : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमालेमय बनेको दाबी गरेका छन्। उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरू एमाले प्र…
ओलीले गरे माधव नेपालको पार्टीको भविष्यवाणी : पोहोर भदौमा जन्मियो, अर्को भदौमा सकिँदै छ
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आयुबारे भविष्यवाणी गर्दै अर्को भदौसम्म अस्तित्व सकिएको अवस्थामा पु…
संसदीय दलको अन्तिम बैठकमा ओलीको निर्देशन : ४ मंसिरमा चामत्कारिक उपलब्धि हासिल गर्ने गरी लाग्नुस्
एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा चामत्कारिक उपलब्धि हासिल गर्ने गरी कार्यक्षेत्रमा खटिन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।…
जनकपुरमा ओलीले भने– एमालेबाहेकका दललाई नेता जोगाउन हम्मेहम्मे छ
सबै पार्टीलाई खुला रूपमा भन्न चाहन्छु, आफ्ना नेता तथा कार्यकर्तालाई सम्हाल्न सक्छौ भने सम्हाल, नत्र तिमीहरूको पार्टीमा पहिरो गइसक्यो, भत्किरहेका छन्, कसैले रोक्न सक्दैन । एमालेबाहेकका अरू कुनै पार्टी जोगिने अवस्था छैन ।
निर्वाचन क्षेत्रमा ओलीले बढाए सक्रियता, पछिल्लो एक महिनामा तेस्रोपटक पुगे गृहजिल्ला
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला आगमन बाक्लिँदै गएको छ । ओलीले निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् । पछिल्लो…
सत्तारूढ गठबन्धनले एमालेप्रति भ्रम फिँजाउने कोसिस गर्यो : ओली
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने…
स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि ओलीको ब्रिफिङ
एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ गरेका छन्। पार्टी कार्यालय च्यासल ललितपुरमा मंगलबार सम्पन्न स्थायी समित…
प्रतिनिधिसभामा एमालेले बहुमत ल्याउँछ : ओली
एमाले अध्यक्ष केपी ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । झापाको कचनकवलमा बिहीबार भएको आमसभामा उनले यस्तो बताएका हु…
सिपी मैनालीलाई ओलीको प्रस्ताव : मिलेर काम गरौँ, एकता गरेर अगाडि बढौँ
एमाले अध्यक्ष केपी ओलीले मालेका महासचिव सिपी मैनालीलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । ०५४ सालमा पार्टी विभाजनपछि अलग्गै पार्टीको नेतृत्व गरिरहेका मैनालीला…
तेत्तीस विभागका प्रमुखलाई ओलीको निर्देशन : जनसरोकारका एजेन्डा उठाउनुस्, नीतिगत प्रभाव पार्ने गरी काम गर्नुस्
एमाले अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय विभागहरूलाई बढीभन्दा बढी जनसरोकारका मुद्दा उठान गर्न निर्देशन दिएका छन् । पार्टीका ३३ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख…
नेपालले एसपिपी अस्वीकार गरेकोमा चीन खुसी, समान विचार भएकाहरू मिल्न सुझाव
ओली र नेपालसँग चिनियाँ नेताको भेटवार्ता
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रकरण : संसदीय समितिबाट छानबिन गर्न ओलीको माग
प्रमुख प्रतिपक्ष दल एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको छ । सिसिटिभी फुटेज मेटिएको भन्ने अर्थ …