एक प्रखर आलोचकको अवसान

एक प्रखर आलोचकको अवसान

प्रदीप गिरिको आलोचकीय वक्तव्य र तर्कहरूले जन्माएको लोकप्रियताले उनी त्यागी, तपस्वी, अध्ययनशील र ज्ञानी राजनीतिक सन्तका रूपमा स्थापित भएका छन्