जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई तीन प्रश्न
सत्तागठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गर्ने निर्णयमा पुग्नुभयो । अब सरकारबाट पनि बाहिरिने हो ? अहिलेको यो त सरकार नै होइन । यो त ४ मंसिरमा निर्व…
उपेन्द्रले भने- चुनावका बेला प्रधानमन्त्रीले हाम्रा मन्त्री चलाएर उथलपुथल गर्नुहुँदैन
जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता नलिएको बताएका छन्। एमालेसँग चुनावी तालमेल गर्ने भएपछि जसपा सरकारमा रहने वा नरहनेबार…
सिट बाँडफाँडमै असन्तुष्टि हो, दाबीभन्दा निकै कम सिट पाउने भयौँ : उपेन्द्र यादव
जसपा गठबन्धनबाट बाहिरिएर अरूसँग तालमेलको बाटो खुला गरेको हो ? होइन, चुनावी तालमेलका लागि गठबन्धन सँगसँगै अब अरूसँग पनि कुरा गर्ने भनेको मात्रै हो । अह…
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभए संसदीय व्यवस्था असफल सिद्ध हुन्छ : उपेन्द्र यादव (अन्तर्वार्ता)
संसद्ले पास गर्दै जाने, राष्ट्रपतिले प्रमाणीकरण नगर्ने हो भने यो संसदीय व्यवस्थाको काम छैन, अब कार्यकारिणी राष्ट्रपतिमा मुलुकलाई लगे हुन्छ
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएक…
सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँड नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेस प्…
नागरिकता विधेयक फिर्ता पठाउनु असंवैधानिक : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले सोही वि…
राजेन्द्र महतो भन्छन्, ‘उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्। मंगलबार संसद…
आन्तरिक कारणले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोकियो : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक राजनीतिक कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोकिएको प्रष्टीकरण दिएका छन् । शुक्रबार …
पार्टी फुटाउने प्रयास असफल भएपछि बाबुरामले अर्काे बाटो रोजे : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको गलत सोचले पार्टी फुटाउने प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गराउनेतर्फ लागेको बताएका छन् …
बाबुराम भट्टराईसहित नौजनालाई कारबाही गर्ने यादव पक्षको निर्णय
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको…
उपेन्द्रमा पदको लोभ देखियो, पार्टीको सपनामा कुठाराघात भयो : अध्यक्ष भट्टराई
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएक…
राज्यले दायित्व पूरा नगर्दा लाखौँ नेपाली गैरनागरिक भएका छन् : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरूले नागरिकता पाउन नसकेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभामा सरकारले प्रस्…
जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्छ : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षसँगै विकास निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको बताएका छन् । राज्यले हजारौँ …
सत्तागठबन्धनमा भएका सम्झौता कांग्रेसले कार्यान्वयन नगरेको उपेन्द्र यादवको आरोप
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुअघि भएका सम्झौता कार्यान्वयन गर्न अघि नबढेको आरोप लगाएका छन्। सोमबार …
पार्टीलाई प्रभावकारी बनाउन भूमिका खेल्न कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन (भिडियोसहित)
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमब…
जसपा विवाद : एक्लो अध्यक्ष बन्ने दाउमा उपेन्द्र, एमसिसीमा पनि छैन एकमत
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)भित्र एमसिसीको विषयमा एकमत बन्न सकेको छैन। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी संसदबाट पारित गर्नु…
संसद्को अवरोध हटाएर नागरिकता विधेयक पास गर्न यादवको आग्रह
जसपा अध्यक्ष उपेन्द्र यादवले संसद्को अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन्। जसपा पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजना गरेकाे सभाला…
हठ त्यागेर मुलुकको हितमा नयाँ ढंगले सोचौँ : उपेन्द्र यादव (भिडियोसहित)
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताएका छन्। नेकपा माओव…
कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन्। शनिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले…