सन्दीपको कप्तानीमा राष्ट्रिय टिम घोषणा, ज्ञानेन्द्र भित्रिए, कुशल बाहिरिए

सन्दीपको कप्तानीमा राष्ट्रिय टिम घोषणा, ज्ञानेन्द्र भित्रिए, कुशल बाहिरिए

केन्यासँग खेलिने टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । वैकल्पिक ४ सहित क्यानले २० खेलाडी रहेको टिम घोषणा गरेको…