एसइई नतिजा : कम्प्युटर साइन्स रोज्नेले ल्याए सबैभन्दा धेरै ए प्लस

एसइई नतिजा : कम्प्युटर साइन्स रोज्नेले ल्याए सबैभन्दा धेरै ए प्लस

बुधबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजाले कम्प्युटर साइन्समा धेरै विद्यार्थीले राम्रो गरेको देखाएको छ । ऐच्छिक विषय कम्प्युटर साइन्स …