हुम्लीको सहुलियतको चामलमा खाद्यका कर्मचारीले गरे अनियमितता
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थानीयलाई छुटबारे थाहा नै दिएन, जनप्रतिनिधिलाई झुक्यायो हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहु…
बिपी प्रतिष्ठानमा अनियमितता गर्नेमाथि कारबाही हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिन…
२० अर्ब ९८ करोड कर छुट दिँदा १२ अर्ब अनियमितता
कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध १० अर्ब ९६ करोड अनियमितताको मुद्दा विशेष अदालतमा विचाराधीन, एक अर्ब ३३ लाख भ्रष्टाचार भएको अर्को मुद्दा पनि दायर सात वर्ष…
देशमा भ्रष्टाचार र अनियमितता मौलायो : देवेन्द्र पौडेल
नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । काठमाडौंमा मंग…
चीनबाट ल्याएको ६ करोडको पिसिआर परीक्षण किट खेर जाँदै
कोरोना भाइरसको परीक्षणका लागि नेपाली सेनाले चीनबाट जिटुजीमार्फत खरिद गरेको ६ करोडको आरटी–पिसिआर परीक्षण किट खेर जाने अवस्थामा पुगेको छ । अहिलेसम्म प्…
आर्थिक अनियमितताको आशंकामा एन्फाको कारोबार हेर्न फिफाले आफ्नै अडिटर पठायो
विभिन्न शीर्षकमा पठाएको रकममा अनियमितता भएको आशंकामा विश्व फुटबल महासंघ (फिफा)ले एक्स्टर्नल अडिटर क्रोललाई अखिल नेपाल फुटबल संघ (एन्फा)को कारोबार हेर्न नेपाल …
ओलीको शासनमा संरक्षित अनियमितताका शृंखला : प्राकृतिक स्रोतमा यतीको हालीमुहाली, औषधि खरिदमा ओम्नीसँग मिलेमतो
नेपाल ट्रस्टको बोर्ड निर्णयपछि २३ मंसिर ०७६ मा प्रधानमन्त्री ओलीले आफूनिकट व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको लगानी रहेको यती होल्डिङ्सलाई रिसोर्ट सञ्चालनका लागि उप…
नेपाल इन्जिनियरिङ कलेज अनियमितता प्रकरण, विधान नै किर्ते गरेर बुझाएको खुलासा
भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता गर्न सञ्चालकहरूले विधान नै किर्ते गरेर पोखरा विश्वविद्यालयमा बुझाएको खुलेको छ । हाल प्रहरी हिरासतमा रहेका कलेजका…
स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएक…
प्रहरीको खरिदमा एकपछि अर्को अनियमितता : डेढ वर्षदेखि अख्तियारमै अल्झियो छानबिन
नेपाल प्रहरीको कपडा खरिद प्रक्रियामा गुणस्तर परीक्षणमै चलखेल हुने गरेको खुलेको छ । विदेशमा परीक्षण गराउनुपर्ने भएकाले ठेकदारहरूले चलखेल गर्दै आएको प्रहरीकै छा…
नेपाल रेडक्रसमा अनियमितता प्रकरण : तलबबापत लिएको रकम फिर्ता गर्न गृहको निर्देशन
फिर्ता नगर्ने निवर्तमान पदाधिकारीको जवाफ, सबै विवरण सिडिओलाई बुझाउने रेडक्रसको तयारी
‘जनप्रतिनिधि र उपभोक्ता समितिको मिलेमतोमा विकास बजेट अनियमितता’
डोल्पास्थित ठूलीभेरी नगरपालिका– ६ मा प्रदेश सरकारबाट विनियोजित योजनामा आर्थिक अनियमितता भएको स्थानीय युवाले आरोप लगाएका छन् । थरगाउँ, दुरगाउँ र काँडा…
बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन सुरु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको कोभिड– १९ अस्पतालका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्…
अख्तियारबाटै अख्तियार दुरुपयोग : बाल संगठनको जग्गा अवैध रूपमा प्रयोग
सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालि…
कसरी भयो वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता ?
वैज्ञानिक वन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित संसदीय उपसमितिले वन अधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रतिवेदन तयार पारेको छ । सार्व…
सीप विकासकाे रकम कर्मचारी-जनप्रतिनिधिको खल्तीमा
गत आर्थिक वर्ष ०७६/७७ मा भीमदत्त नगरपालिका– ५ नम्बर वडा ग्रामीण महिलाका लागि चुरापोते तालिम योजना थियो । चुरापोते बनाउने सातदिने तालिम …