निर्वाचनको सन्देश : अवस्था सुधारमा सहकार्य

निर्वाचनको सन्देश : अवस्था सुधारमा सहकार्य

नागरिक अगुवाका सल्लाह र सुझाबलाई बेवास्ता गरी सच्चिने बाटामा नहिँडेकाले सत्तारूढ र विपक्षी गठबन्धनलाई मतदाताले आंशिक रूपमा दण्डित गरेका छन्

दल र नयाँ पुस्तालाई निर्वाचनको सन्देश

दल र नयाँ पुस्तालाई निर्वाचनको सन्देश

मतदाताले यसपटकको मतमार्फत दलहरू सच्चिऊन् भन्ने सन्देश दिएका छन् । व्यवस्थाको सुदृढीकरणका लागि यो जनादेश खबरदारीको घन्टी हो ।

निर्वाचनको सन्देश : मधेसवादी दलहरूको गठबन्धन

निर्वाचनको सन्देश : मधेसवादी दलहरूको गठबन्धन

हामीले मधेसवादी पार्टीबीच एकीकरण गरेर अब निकास दिन सक्दैनौँ, तर चुनावी तालमेल वा गठबन्धन गर्न सक्छौँ । आ–आफ्ना त्रुटिमा आत्मालोचना गरेर अघि जानुको विकल्प छैन ।