निर्वाचनको सन्देश : मधेसवादी दलहरूको गठबन्धन

निर्वाचनको सन्देश : मधेसवादी दलहरूको गठबन्धन

हामीले मधेसवादी पार्टीबीच एकीकरण गरेर अब निकास दिन सक्दैनौँ, तर चुनावी तालमेल वा गठबन्धन गर्न सक्छौँ । आ–आफ्ना त्रुटिमा आत्मालोचना गरेर अघि जानुको विकल्प छैन ।