प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता
काठमाडौं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र …
जसले जिते पनि एजेन्डाका आधारमा माओवादीकै जित हाे : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। ललितपुरमा बिहीबार आयोजना गरिएको नवनि…
पूर्वमाओवादीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरूबीच छिट्टै एकता हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्…
जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरूको सुखदुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई …
अझै पनि ओली आफ्नो अहंकार र दम्भबाट पछि हटेका छैनन् : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले अझै पनि आत्मसमीक्षा गरेर अघि बढ्न नचाहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सरक…
गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा झुक्नुपर्छ भन्ने होइन : अध्यक्ष प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा माओवादीले झुक्नुपर्छ भन्ने नरहेको बताएका छन्। कैलालीको कैलारी गाउँपालिकामा माओ…
स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको संघर्ष : अध्यक्ष दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको संघर्षको संज्ञा दिएका छन्। आ…
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढीमा
धनगढीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी…
प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई जिताउनुस् भनेँ, गलत प्रचार गरियो : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेका कुरालाई नकारात्मक शैलीबाट प्रचार गरिएको बताएका छन्। आइतबार तुलसीपुरमा गठबन्…
पराजित हुने डरले साम्प्रदायिक विवाद झिक्ने प्रयास हुँदै छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा हार्ने डरले धर्मको विवाद झिक्ने दुष्प्रयास भइरहेको बताएका छन् । शनिबार जनकपुर उपमहानगरपा…
सबै कम्युनिस्ट घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्तालाई एकतामा आउन आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयम…
अध्यक्ष प्रचण्ड भन्छन्– महानगर र उपमहानगरको विषय आज बेलुकासम्म टुंगिन्छ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकीसम्म महानगर र उपमहानगरपालिकाको विषयमा गठबन्धनका दलहरूबीच समझदारी हुने बताएका छन्। सोमबार पार्टी कार्य…
निर्वाचन वैशाख ३० मै हुन्छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय निर्वाचन तोकिएको समयमा नै हुने बताएका छन्। सत्तागठबन्धनले निर्वाचन सार्न खोजेको भन्ने समाचारहरूमा सत्…
माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्य भएपछि नेकपामा षड्यन्त्र सुरु भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका …
विकासको आफ्नै मौलिक मोडेल बनाउन आवश्यक छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहनेहरू रहेको दाबी गरेका छन्।…
कांग्रेसले निर्णय गरेसँगै अब गठबन्धनबारे कुनै द्विविधा छैन : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताएका छन्। बिहीबार रिपाेर्टर्स …
सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओवादीले निर्वाचन जित्नैपर्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचन माओवादीका लागि लडाइँसरह भएको बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिका…
केही मन्त्रालय हेरफेर हुने सम्भावना छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना रहेको बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारहरूले राखेको जिज्ञासाको जव…
आफ्नै एजेन्डाको बलमा निर्वाचन जित्ने विषयलाई प्राथमिकता : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै एजेन्डाको बलमा चुनाव जित्ने विषयलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। बुटवलमा प्रेस सेन्…
आगामी निर्वाचन विघटनकारी र परिवर्तनकारीबीचको प्रतिस्पर्धा : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा विघटनकारी र परिवर्तनकारी शक्तिबीच प्रतिस्पर्धा हुने बताएका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार…