मन्त्रीका लागि दौडधुप

मन्त्रीका लागि दौडधुप

शनिबार एउटा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलमा भएका सबै सांसद मन्त्री हुने दौडमा लागेको र आफूलाई कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको ग…

दुईतिहाइको सरकारले विधि पालना नगर्दा कांग्रेस सत्तामा आयो : नेता सिंह

दुईतिहाइको सरकारले विधि पालना नगर्दा कांग्रेस सत्तामा आयो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको सरकारले विधिको पालना नगर्दा प्रतिपक्षमा रहेको दल सरकारमा आएको बताएका छन्।  प्रतिनिधिसभा बैठकमा बोल्दै…

सरकारबारे ओलीको टिप्पणी : टालाटुली बटुली, कति राम्री पुतली

सरकारबारे ओलीको टिप्पणी : टालाटुली बटुली, कति राम्री पुतली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बटुली, कति राम्री पुतलीजस्तै भएको टिप्पणी गरेका छन्। पार्टीको १०औँ केन्द्रीय कमि…

केपी ओलीको दाबी– सरकारका ऐतिहासिक कामका कारण एमाले झन् लोकप्रिय बन्यो (भिडियोसहित)

केपी ओलीको दाबी– सरकारका ऐतिहासिक कामका कारण एमाले झन् लोकप्रिय बन्यो (भिडियोसहित)

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकारका ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको दाबी गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारीनिवास…

नेपालमा कोरोनाको भेरियन्ट फेला परेको हो ? सरकारले बेलायतसँग माग्यो जानकारी, डब्लुएचओ भन्छ– अहिलेसम्म छैन

नेपालमा कोरोनाको भेरियन्ट फेला परेको हो ? सरकारले बेलायतसँग माग्यो जानकारी, डब्लुएचओ भन्छ– अहिलेसम्म छैन

बेलायतको डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई उद्धृत गर्दै समाचार दिइरह…

सरकारलाई देश र जनतामा दीर्घकालीन असर पर्ने काम नगर्न विपक्षी गठबन्धनको चेतावनी

सरकारलाई देश र जनतामा दीर्घकालीन असर पर्ने काम नगर्न विपक्षी गठबन्धनको चेतावनी

विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम कारबाही नगर्न चेतावनी दिएको छ । पाँच दलका शीर्ष नेताहरूको बैठकपछि संयुक्त विज्ञप्ति …

पोखरा घटनापछि कांग्रेसको प्रश्न- देशमा सरकार छ ? कहाँ छ ?

पोखरा घटनापछि कांग्रेसको प्रश्न- देशमा सरकार छ ? कहाँ छ ?

पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटनापछि कांग्रेसले देशमा सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न सिर्जना भएको बताएको छ । &l…

बन्ला बहुमतको सरकार ? कांग्रेस भन्छ, ‘अझै समय छ, सम्भावना छ’

बन्ला बहुमतको सरकार ? कांग्रेस भन्छ, ‘अझै समय छ, सम्भावना छ’

राष्ट्रपतिसमक्ष दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको प्रधानमन्त्री बन्न दाबी पेस गर्ने समयसीमा अब केही घन्टा मात्रै बाँकी छ । तर, प्रधानमन्त्रीका लागि कसैको दाबी प…

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

विपक्षी दलहरूको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए…

देउवाको दाबी– केपी ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल (भिडियोसहित)

देउवाको दाबी– केपी ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल (भिडियोसहित)

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले केपी ओली सरकार विगत तीन वर्षमा असफल प्रमाणित भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले …

महामारीका वेला पनि सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फस्यो : रामचन्द्र पौडेल

महामारीका वेला पनि सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फस्यो : रामचन्द्र पौडेल

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार महामारीका वेला पनि कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । उनले कोरोना संक्रमितको संख्या द…

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने

नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको…

संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २७ वैशाखम…

कोभिडविरुद्धको लडाइँलाई तीव्रता दिन सरकारलाई एमालेको ध्यानाकर्षण, स्वयंसेवी रूपमा परिचालित हुन पार्टीपंक्तिलाई आह्वान

कोभिडविरुद्धको लडाइँलाई तीव्रता दिन सरकारलाई एमालेको ध्यानाकर्षण, स्वयंसेवी रूपमा परिचालित हुन पार्टीपंक्तिलाई आह्वान

सत्तारुढ एमालेले कोभिड– १९ विरुद्धको तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमि…

सरकारसँग राप्रपाको माग– कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन होस्

सरकारसँग राप्रपाको माग– कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन होस्

राप्रपाले कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतीशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाल…

अस्पतालमा अक्सिजन सिलिन्डर र आइसियू अभाव हुन नदिन सरकारलाई संसदीय समितिको निर्देशन

अस्पतालमा अक्सिजन सिलिन्डर र आइसियू अभाव हुन नदिन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले अस्पतालमा अक्सिजन सिलिन्डर र आइसियूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले सर…

हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई समितिको निर्देशन

हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारला…

ओली सरकार अब धेरै दिन टिक्दैन : डा. संग्रौला

ओली सरकार अब धेरै दिन टिक्दैन : डा. संग्रौला

कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नटिक्ने दाबी गरेकी छिन् । नेपाल प्रेस युनियन बाग्लुङले आइतबार बाग्लुङमा आयोजना गरेको …