उत्तर प्रदेशमा भाजपा विजयको सन्देश

उत्तर प्रदेशमा भाजपा विजयको सन्देश

उत्तर प्रदेशमा भाजपाको जितले लोकप्रिय अधिनायकवाद गहिरो गरी गढेको देखाउँछ । यसले मोदीलाई आफ्नो हिन्दुत्वको परियोजना लागू गर्न संविधानमा छेडखानीको बाटो खोलिदिएको छ