बारामा आमाछोरा हत्या प्रकरण : अनुसन्धानका लागि बुहारी प्रहरी नियन्त्रणमा
बाराको परवानीपुर गाउँपालिका- १, रहरिया टोलमा गएराति आमाछोराको हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ ।अज्ञात व्यक्तिको आक्रमण…
बारामा अज्ञात व्यक्तिकाे आक्रमणबाट आमाछोराको हत्या, दुई जना घाइते
अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या
तीन आना सुनको औँठी लुट्न ८३ वर्षीय वृद्धको हत्या
ललितपुर महानगरपालिका– १७, बाफलमा डेरा गरी बस्दै आएका ८३ वर्षीय गर्जमान थापाको हत्या उनले लगाएको तीन आनाको सुनको औँठी लुट्ने उद्देश्यले भएको खुलेको छ ।…
उदयपुरमा छुरा प्रहार गरी २७ वर्षीया श्रीमतीको हत्या
उदयपुरमा धारिलो छुरा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । आइतबार बिहान बेलका नगरपालिका- ३ किराँत चोकका खगेन्द्र राईले श्रीमती…
बुहारीलाई भान्सामा थुनेपछि पेट्रोल छर्केर आगो लगाई हत्या प्रकरण : घरको ताला खोलिएपछि तनाव, धुरा बजारमा कर्फ्यु
पाँच दिनसम्म उठेन सुशीलाको शव, सुशीलाका पतिलाई झिकाउनुपर्ने र तीन सन्तानका नाममा पैतृक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान बुहारीलाई भान्सामा थुनेपछि पे…
बुहारीलाई भान्सामा थुनेपछि पेट्रोल छर्केर आगो लगाई हत्या
हत्या गरेपछि ‘आत्मदाह गरेको’ भन्दै परिवारका सदस्यले नै गरेका थिए प्रचार, सुशीलाको हत्या हुँदा ट्युसन गएका थिए छोराछोरी सिन्धुलीको कमलामाई नगरपालिका– …
११ लाख ऋणबाट उन्मुक्ति लिन दुईजनाको हत्या
ललितपुरको महालक्ष्मी नगरपालिका– ८, सेराफाँटमा भएको दुईजनाको हत्याको कारण कृषि फार्म सञ्चालन गर्न लिएको ऋण रहेको खुलेको छ । २४ मंसिरमा सिन्धुलीको गोलान्…
पुन: अंश र पैसा माग्दै आमालाई कुटपिट, विरोध गरेको भन्दै भाइको हत्या
आमालाई कुटपिट गरी पैसा र जग्गा दिने कबुल गराउँदा विरोध गरेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका– २ जोगीदहका ४३ वर्षीय युवराज राईले आफ्नै कान्छो भाइको …
हत्या आरोपमा १२ वर्ष कैद भुक्तान गरी छुटेको ६ वर्ष नपुग्दै अर्को हत्या
जेलभित्र जोडिएको कैदी र प्रहरीबिचको प्रेमसम्बन्ध हत्यामा पुगेर टुङ्गियो
हत्या मुद्दाका फरार अभियुक्त साढे तीन वर्षदेखि गाउँपालिका अध्यक्षको कुर्सीमा
मन्दिरको खेतको धान दिन नमानेपछि भएको थियो पुजारीको हत्या
पछिल्ला दुई वर्षमा श्रीमानबाटै मारिए १५९ महिला, श्रीमतीले लिए २८ पुरुषको ज्यान
सम्बन्धविच्छेदपछि पनि पूर्वश्रीमान् वा पूर्वश्रीमतीबाट हत्या
परिवारका सदस्य मिलेर निर्मम ढंगबाट महिलाको हत्या
रौतहटको वृन्दावन नगरपालिका– ९, मुसाहामा एक महिलाको परिवारकै सदस्यले बीभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ । भुसाहानिवासी शेख आदिलकी २५ वर्षीया श्…
बिदामा आएका सहायक हवल्दारले लिए वडाध्यक्षको ज्यान
धनुषामा बिदामा घर आएका प्रहरीका एकजना सहायक हवल्दारले शुक्रबार वडाध्यक्षलाई गोली हानी हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष …
१३ वर्षीया अंशु गौतमको हत्या महिना दिन बित्दा पनि रहस्यमै
साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी मोरङको लेटाङ नगरपालिका– २, बुधबारेकी १३ वर्षीया अंशु गौतमको हत्याको रहस्य एक महिना बितिसक्दा पनि प्रहरीले पत्त…
सुन किन्न बोलाएर जंगलमा हत्या
शर्माको हत्यामा संलग्न छिमेकी भारत भाग्नै लाग्दा पक्राउ
कबिर बाबा मन्दिरका पुजारीको हत्या
सप्तरीको बोदेबर्साइन नगरपालिका– ८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार ब…
कैलालीमा घाँटी रेटेर एकजनाको हत्या, टाउको बोकेर प्रहरी कार्यालय गइरहेका दुईजना पक्राउ
कैलालीमा एक युवाको बीभत्स हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ मा स्थानीय २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर गएराति हत्या गरिएको हो। घाँटी र…
चार्ली कर्कको हत्यापछि अमेरिकामा म्याकार्थीवादको नयाँ युग
सन् १९५० को दशकमा अमेरिकामा राजनीतिक प्रतिद्वन्द्वीहरूलाई देशद्रोही देखाउन आधारहीन आरोप लगाउने अभ्यासले व्यापकता पाएको थियो, जसलाई ‘म्याकार्थीवाद’को नामले चिनिन्छ
अपहरणमा परेका बालकको हत्या, घरनजिकै फालिएको अवस्थामा शव फेला
सिराहाको गोलबजार नगरपालिका– १३ दुर्गापुर डंग्राहा गाउँबाट अपहरणमा परेको भनिएका १४ वर्षीय बालकको हत्या गरी फालिएको अवस्थामा घरनजिकै शव फेला परेको छ ।…
नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण
मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष हुन्