अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा छ : पूर्वगभर्नर नेपाल

अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा छ : पूर्वगभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग क…