क्लब र पबमा थपिएको मेनु : कभर ब्यान्ड

क्लब र पबमा थपिएको मेनु : कभर ब्यान्ड

संगीतमा गहिरो लगाव भएका, तर आफ्नै एल्बम ननिकालेका युवाहरू काठमाडौंका पब, क्लबमा अरूकै चर्चित गीत गाउँछन् र आफ्नो सौखलाई निरन्तरता दिन्छन् ।