आफू अध्यक्ष रहेको समाज कल्याण परिषदमा मन्त्री रेग्मीले बुहारीलाई बनाइन् उपाध्यक्ष

आफू अध्यक्ष रहेको समाज कल्याण परिषदमा मन्त्री रेग्मीले बुहारीलाई बनाइन् उपाध्यक्ष

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू अध्यक्ष रहेको समाज कल्याण परिषद्मा बुहारी मोनिका भट्टराई अधिकारीलाई उपाध्यक्ष बनाएकी छिन् । रेग्मीको सि…