नक्कली पिसिआर रिपोर्ट बेच्ने चारजना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बेच्ने चारजना पक्राउ

कोरोना संक्रमण पजिटिभ आएका व्यक्तिहरूबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्न…

दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने

दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने

दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने भएका  छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्णयअनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा कुनै पनि शैक्षिक…

भक्तपुर प्रशासनले दर्ता गर्‍यो पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी

भक्तपुर प्रशासनले दर्ता गर्‍यो पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी

कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक स्थानमा निस्केर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला…

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घन्टामा नाै हजार नाै सय १० जनामा पिसिआर परीक्षण गर्दा तीन हजार ४९ जना र…

रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछापमा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालयले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना संक्रमणका बिरामीहरू तीव्र रूपमा बढे…

टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित

टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १०…

डाक्टरलाई कोरोना देखिएपछि टिचिङ अस्पतालका तीनवटा वार्ड बन्द, अन्य उपचार सेवासमेत प्रभावित

डाक्टरलाई कोरोना देखिएपछि टिचिङ अस्पतालका तीनवटा वार्ड बन्द, अन्य उपचार सेवासमेत प्रभावित

डाक्टरलाई कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालका तीनवटा वार्ड बन्द गरिएको छ । श्वासप्रश्वास, स्नायु प्रणाली र पुरुष शल्यचिकित्सासम्बन्धी वार्ड बन्द गरिएको ह…

अधिवक्ताको लाइसेन्स परीक्षा पनि स्थगित

अधिवक्ताको लाइसेन्स परीक्षा पनि स्थगित

नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लाइसेन्सको मौखिक परीक्षा स्थगित गरेको  छ। परिषद्ले बढ्दो कोरोना संक्रमणका कारण माघ १३ देखि १५ सम्मका लागि तोकिएको प…

मनाङ प्रवेशका लागि खोपकार्ड अनिवार्य

मनाङ प्रवेशका लागि खोपकार्ड अनिवार्य

हिमाली जिल्ला मनाङ प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्ला मनाङमा  बाहिरबाट आउनेलाई  कडाइ गरिएको मनाङका प्रमुख जिल्ला …

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री निस्किए सडकमा

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री निस्किए सडकमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही &l…

सुनसरीमा ४८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुनसरीमा ४८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुनसरीमा विभिन्न पालिकाका ४८ जना स्वास्थ्यकर्मी कोभिड– १९ बाट संक्रमित भएका छन्। स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि अस्पतालहरूको सेवामा स्वास्थ्यकर्मी&nbs…

एकैदिन थपिए १२,३३८ नयाँ संक्रमित

एकैदिन थपिए १२,३३८ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनामा पिसिआर परीक्षण गर्दा दश हजार ५२ र ६ हजा…

माघ ११ देखि माघ मसान्तसम्मका लागि लोकसेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित

माघ ११ देखि माघ मसान्तसम्मका लागि लोकसेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि तय गरिएका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो…

सरकारले पिसिआर परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० र निजीमा १,५०० शुल्क लाग्ने

सरकारले पिसिआर परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० र निजीमा १,५०० शुल्क लाग्ने

कोरोना परीक्षण गर्दा लाग्ने शुल्क सरकारले घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ सय शुल्क तोकेको छ। त्यस्तै लक्षण भ…

पछिल्लो २४ घन्टामा थपिए ११,३५२ नयाँ संक्रमित

पछिल्लो २४ घन्टामा थपिए ११,३५२ नयाँ संक्रमित

पछिल्लो २४ घन्टामा ११ हजार तीन सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनामा पिसिआर परीक्षण गर्दा नाै हजार पाँ…

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कालिकोट जिल्ला प्रशासनका सबै सेवा एक हप्ताका लागि बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कालिकोट जिल्ला प्रशासनका सबै सेवा एक हप्ताका लागि बन्द

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारीलगायतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा प्रवाह बन्द गरि…

अनलाइन परीक्षा हुनुपर्ने माग राख्दै विद्यार्थीद्वारा आन्दोलन, ११ जना पक्राउ

अनलाइन परीक्षा हुनुपर्ने माग राख्दै विद्यार्थीद्वारा आन्दोलन, ११ जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चाैथाे सेमेस्टर तहको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग राख्दै विद्यार्थीले बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेज प…

काठमाडौं परिसरका २८ प्रहरीसहित १० जना थुनुवामा कोरोना संक्रमण

काठमाडौं परिसरका २८ प्रहरीसहित १० जना थुनुवामा कोरोना संक्रमण

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत २८ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। त्यसमध्ये ६ जना प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको …

फ्रान्समा पछिल्लाे २४ घन्टामा चार लाख ६४ हजारमा कोरोना संक्रमण

फ्रान्समा पछिल्लाे २४ घन्टामा चार लाख ६४ हजारमा कोरोना संक्रमण

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरूमध्येकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४…

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्र…