इजरायली बन्धक नछोड्ने हमासको चेतावनीपछि दक्षिणी गाजामा बमबारी
हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकलाई नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य सहरमा बमबारी सुरु गरेकाे छ। …
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १५ हजार नाघ्यो
गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरायली हमलामा मर्ने प्यालेस्टिनीहरूको संख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्र…
गाजामा अपहरित मानव अधिकार
गाजापट्टीमा मानवीय सहायता र शान्तिका लागि संयुक्त राष्ट्रसंघले गरेको अपिल र प्रयाससमेत निरर्थक साबित हुनु मानवता र मानव अधिकारकै उपहास हो
रफाह सीमाबाट १२ हजार टन मानवीय सहायता गाजा भित्रियाे
इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजापट्टि पठाइएको इजिप्टका राष्ट्रपतिले बि…
गाजामा युद्धविरामको स्वागत : जोशी रिहाइका लागि नेपालको पहल
कतारका राज्यमन्त्रीमार्फत नेपालले जोशीको रिहाइका लागि थप कूटनीतिक प्रयास गर्दै बुधबार गाजामा इजरायली सेनाले स्थल आक्रमण गरिरहेको वेला इजरायली सेनाको ट्यां…
गाजामा चारदिने युद्धविराम, ५० बन्दक रिहा गरिने
इजरायल र हमासबीच बुधबार कम्तीमा चार दिन युद्ध रोक्न सहमति भएको छ । यस अवधिमा इजरायलले युद्धग्रस्त गाजामा सहायता सामग्री भित्र्याउन दिने र हमासले कम्तीमा …
गाजामा चारदिने युद्धविराम, ५० बन्धक रिहा गर्ने सहमति
इजरायल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ। ‘मानवीय विरामको …
गाजा युद्धविराम सम्झौता ‘नजिक’ : हमास
हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन्। यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु&nb…
‘गाजामा मानवीय संकट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ’
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुद…
गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण, ५० भन्दा बढीकाे मृत्यु
संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ। राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरल…
इजरायली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अ…
नर्कमा बदलिएको गाजा
गाजाका २२ लाख मानिसले युद्ध र पूर्ण घेराबन्दीको आघात सहन थालेको एक महिनाभन्दा बढी भइसक्यो । केहीले विस्थापित भएर युद्धको कहर भोग्न थालेको महिनादिन पुगिसक्यो ।…
गाजामा मारिनेमध्ये ४० प्रतिशत बालबालिका
इजरायलले गाजापट्टीमा स्थल आक्रमण सुरु भएसँगै युद्ध झन् चकिएको छ । इजरायली फौजले अहिले मुख्य उत्तरी भेगमा स्थलसेना परिचालन गरेको छ । त्यसैले उसले गाजाका उत्तरी …
गाजामा रुसले पठायो २७ टन मानवीय सहायता सामग्री
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ। ‘मस्कोनजिकैको रामेन्स्क…
गाजा अस्पतालमा इजरायली आक्रमणमा पाँच सयकाे मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा सहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन्। …
अत्यावश्यक औषधि अभावमा गाजाका नौ हजार क्यान्सरपीडितको जीवन जोखिममा
अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। गाजापट्…
इजरायलको नाकाबन्दीका कारण गाजामा खाद्यसंकट
इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्यसंकट आएको छ । गाजा क्षेत्रका कम्तीमा ५७ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको स्थितिमा पुगेको जनाइएको छ । स…
इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते
इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजी)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दुई सय १५ जना घाइते भएक…
विश्वको बेवास्तामा परिरहेछ, गाजा
विश्वले गाजाको समस्यालाई ‘समान्य’ रूपमा लिइरह्यो भने केहीपछि यो भूमि र जनतालाई जोगाउन ढिलो हुन सक्छ मेरो परिवार र गाजाका धेरै मानिसका लागि अगस्ट महिना …