जनार्दन बराल
जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।
नेपालको व्यापारिक इतिहास बताउने आत्मकथा
तपाईंलाई अचम्म लाग्न सक्छ, आजभोलि जसरी सीमावर्ती भारतीय बजारका नेपालीहरू गएर किनमेल गर्छन्, विगत चार–पाँच दशकअघिसम्म त्यसैगरी भारतीयहरू नेपाल आएर किनमे…
४ वर्ष अघि
कसरी जोगाउने संकटउन्मुख अर्थतन्त्र ?
यही अवस्था कायम रहने हो भने सरकारले निश्चित वस्तुको आयातमा कर बढाउने वा आयात बन्द गर्ने निर्णय गर्नुपर्ने हुन सक्छ । यो निर्णय निश्चित रूपमा प्रिय होइन, तर मुलुक टाट पल्टिनुभन्दा राम्रो विकल्प हो ।
४ वर्ष अघि
नेपालको कुनै पनि प्रणाली वा सरकारले भारतसँगको निर्भरता घटाउन सकेन -प्रा.डा. विश्वम्भर प्याकुर्याल
अहिले नेपालका सबै ठाउँमा नेपाली भूभागबाटै जान सकिन्छ, यातायात सञ्जाल बनेको छ, प्रशासनिक संयन्त्रहरू स्थापित भएका छन् । तर, त्यसवेला सीमावर्ती सहरहरूको निर्भरता भारतसँग थियो भने अहिले मुलुककै निर्भरता बढेको छ ।
६ वर्ष अघि
महामारीमा सबैले भुलेका श्रमिक
कोरोना अर्थात् कोभिड–१९ का कारण आम्दानी गुमेका प्रत्येक नागरिकलाई साताको पाँच सय अमेरिकी डलर खातामा पठाइदिने व्यवस्था क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रयुडो…
६ वर्ष अघि