इन्स्टाग्राममा चार घन्टा लाइभ गर्न मिल्ने सुविधा थपिँदै
फोटोहरू राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घन्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न ला…
विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना स‌ंक्रमणबाट संक्रमित भएकाहरूको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सा…
अमेरिकी निर्वाचन : नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाएक…
बेलायतका प्रधानमन्त्रीलाई २२ सय डाक्टरको पत्र
बेलायतका दुई हजारभन्दा बढी बालरोग विशेषज्ञले प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र लेखेका छन् । रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थमा संलग्न दुई हजार दुई सयज…
झडप र बम विस्फोटमा दुई कमान्डरसहित १० तालिबानी लडाकुको मृत्यु
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षा बल र तालिबानी लडाकुबीच भएको झडपको क्रममा तालिबानका एक कमान्डरसहित पाँचको मृत्यु भएको छ । एक कमान्डरसहि…
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु, संक्रमितको संख्या ८० लाखनजिक
भारतमा विगत २४ घन्टामा कोरोना भाइरसबाट थप ४३ हजार आठ सय ९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको…
अष्ट्रेलियाको मेलबर्नमा साढे तीन महिनापछि लकडाउन अन्त्य
अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्…