साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोही मारिए
यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रूपमा कारबाही जारी राखेको छ। हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० हुथी विद्रोहीहरू मारिएका बताइएको छ। शनिबारदेखि य…
अमेरिका र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता : शान्तिपूर्ण, सुरक्षित इन्डोप्यासिफिकबारे प्रतिबद्धता
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डोप्यासिफिकमा शान्ति र समृद्धि प्रबर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अस्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेस…
मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीको मृत्यु
मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उ…
फुटबल लिजेन्ड पेले पुनः अस्पताल भर्ना
ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले क…
बेलायतमा एकै दिन ५१ हजार जनामा कोरोना संक्रमण
बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले जनाएअनुसार यहाँ एकै दिन ५१ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित …
हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको निधन
भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। तमिलनाडुको कुन्नुरमा भएको एक हेलिकोप्टर दुर्घटनामा रावत र उनकी श्र…
भारतीय पूर्वसेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना
भारतको तमिलनाडुको कन्नुरमा बुधबार सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेना प्रमुख विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनमा परेको हो । रिपोर्टअनुसार…