कोरोना कहरः परदेशका नेपालीको सन्देश

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभावित बनेका छन् । कुवेत, माल्द…