दोस्रो चरणको खोपका लागि काभ्रेमा एक सय १४ केन्द्र
दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) खोप अभियानका लागि एक सय १४ खोप केन्द्र तोकिएको छ । फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि काभ्रे जिल्लाको विभिन्न एक सय १४ स्थानम…
१३ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ
पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटक&nda…
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
३ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमै फर्किइन्
नेकपा सांसद माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमै फर्किएकी छिन् । प्रचण्ड–माधव समूहको संसदीय दलको शुक्रबारको बैठकमा ज्ञवाली सहभागी भएकी हुन् । …
विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्रीलाई भेट्ने कि कार्यक्रमस्थल जाने भन्ने विषयमा छलफल हुँदै
नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । केहीबेरअघि प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आएर आफ्नो वार्ता टोलीका सद…
करोडौँ रकम लिएर फरार व्यापारी दाजुभाइविरुद्ध प्रहरीमा १६ जनाद्वारा उजुरी
राजविराजमा कपडा पसलसँगै आइएमई सञ्चालन गरी बसेका दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएपछि बिहीबार १६ जनाले प्रहरीमा उजुरी …
२३ दिनपछि रसुवागढी नाकाबाट सात कन्टेनर चिनियाँ सामान भित्रियो
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएसँगै सात कन्टेनर चिनियाँ सामान सिगात्सेबाट रसुवागढी आएको छ । ल्होसारका कारण गएको माघ २९ गते…
प्रधानमन्त्रीबाट राजीनामा दिएर एकताको ढोका खोल्न ओलीलाई योगेश भट्टराईको आग्रह
प्रचण्ड–नेपाल समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले तुरुन्तै राजीनामा दिएर एकताको ढोका खोल्न आग्रह गरेका छन् । …