मनाङ हिमपहिरो : दुई शव फेला

मनाङस्थित हिम्लुङ हिमालको पहिरोमा परेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ। हिम्लुङ हिमाल बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेका दुईजनाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ। आइतबार बिहान&n…

सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरालाई छाडियो

सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरालाई छाडियो

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ। परिवारको जिम्मा लगाएर आइतबार दिउँसो उनलाई छाडिएको हो।  काठमाडौं उपत्यका …

कालीगण्डकी नदीको कटानले जलजला– ८ मा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

कालीगण्डकी नदीको कटानले जलजला– ८ मा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वतको जलजला गाउँपालिका– ८, फर्सेमा कालीगण्डकी नदीको कटान र बाढीका कारण ६६ घर पूर्ण रूपमा बगेका छन्। थप २३ घर उच्च जोखिममा परेका छन्। उच्च जोखिममा …

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

धनुषाको मिथिला नगरपालिका– ११, आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान सवा नौ बजेतिर राजन श्रेष्ठकाे एकतले घर पहिरोले प…

कर्रा खोलाको बाढीले हेटौँडा– ४ गर्दोईमा घर जोखिममा, १० जनाको उद्धार

कर्रा खोलाको बाढीले हेटौँडा– ४ गर्दोईमा घर जोखिममा, १० जनाको उद्धार

कर्रा खोलामा आएको बाढीका कारण हेटौँडा उपमहानगरपालिका– ४, गर्दोईमा एक घर जोखिममा परेको छ । घरको दक्षिणतर्फको भाग भत्किएपछि उक्त घरमा बस्दै आएका १० जनाक…

कुलेखानी जलाशयको सतह बढ्ने क्रम नरोकिएपछि देउराली–सिस्नेरी सडक साँझ ४ बजेदेखि बन्द

कुलेखानी जलाशयको सतह बढ्ने क्रम नरोकिएपछि देउराली–सिस्नेरी सडक साँझ ४ बजेदेखि बन्द

लगातारको वर्षासँगै इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन …