लुटिएका हतियार तिब्बती गुम्बामा लुकाएको आशंका छ : बादल
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले गत भदौको जेन–जी आन्दोलनमा लुटपाट भएको हतियार तिब्बती गुम्बामा लुकाइएको आशंका गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दल एमाले संसदी…
स्थानीय निर्वाचनमा विदेशबाट भोट हाल्ने व्यवस्था मिलाउन माग
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद विपिन आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा विदेशबाट पनि भोट दिने व्यवस्था मिलाउन माग गरेका छन्। बुधबारको प्रत…
राप्रपाभित्र बागमती सरकारमा सहभागिताबारे विवाद : समर्थनको पत्रलाई औपचारिकता नदिन आग्रह
बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाबिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र केन्द्र र प्रदेश संसदीय दलबिचकाे मतभेद खुलेर सतहमा आएको छ। एमालेका मुख्यमन्…
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, बजेट ल्याउने तयारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री भट्टले यथाशीघ्र …
नयाँ बानेश्वरमा कार र स्कुटर ठोक्किँदा पठाओ यात्रु घाइते
काठमाडौंको नयाँ बानेश्वर चोकस्थित पिपलबोटनजिक कार र स्कुटर एक–आपसमा ठोक्किँदा पठाओका यात्रु घाइते भएका छन्। बुधबार दिउँसो भएको दुर्घटनामा पुरानो बानेश्…
रास्वपाको आन्तरिक बैठकले संसद् बैठक रोकियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेकाे छैन । सिंहदरबारस्थित रास्वपा संसदीय दल…
६३ सांसदको समर्थनसहित बागमती सरकार गठनका लागि किरण थापाको दाबी
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले ६३ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। मुख्यमन्त्री इन्…