बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
विपतको मौका छोपेर उद्योगीले बढाए ग्यासको भाउ, अब प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ग्यास उद्योगीले तराईबाट काठमाडौंसम्म ढुवानी गरेको लागत बढेको भन्दै विपतको समयमा ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ १…
भोटेकोशी बाढीबारे विश्व समुदायसँग जवाफ खोज्नुपर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या ग…
भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा, सरकारले दियो सार्वजनिक बिदा
सरकारले भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिनलाई जेन–जी सहिद दि…
भवितव्यमा तर्कले काम गर्दैन, सुरक्षा निकायलाई स्रोतसम्पन्न बनाउनुपर्छ : मनीष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले भवितव्य भावनात्मक विषय भएकाले त्यसमा तर्कले काम नगर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै …
बाढीपीडितप्रति संवेदनशील बन्न सरकारलाई कांग्रेस सांसद केसीको आग्रह
बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण
बैठकमै ढलेका सांसद खड्कालाई वीर अस्पताल लगियो
प्रतिनिधिसभाको बैठक चलिरहेका वेला एकाएक ढलेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र प…
औरहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्र…